news and more entertainment

नाङ्गिएर हिट हुने चाहना(फोटो फिचर)

 काठमाण्डौ-पछील्लो समय नेपाली फिल्मी उद्योगलाई धेरैले नराम्रो क्षेत्रको रुपमा लिएको पाइन्छ । कारण अभिनयले राम्रो पहिचान बनाउन भन्दा पनि नाङ्गो फोटो र सेक्स बाइट दिएर नयाँ अनुहारहरु दिन
दुइ गुना त रात चार गुना हिट हुन खोज्नेहरुको लामो ताती नै भेटिन्छ ।आफु हिट हुन र मिडिया हाइट लिनका लागि जस्तो सुकै गर्न पनि पछी नपर्नेहरुले समग्रफिल्मी उद्योगलाई बद्नाम गर्दै छन् । राम्रो अभिनय र दक्षताले उद्योगमा जम्नेहरुलाई यस्ता खाले ब्यक्तीको आगमनले असर पुग्ने देखिन्छ । प्राय गरी नयाँ अनुहार जो सँग कुनै पनि दक्षता छैन त्यस किसिमका मोडल तथा नायिकाहरु जो काम पाउन र नाम चलाऊनैको लागि नाङ्गो फोटो खिच्न पनि पछाडि पर्दैनन् भने फिल्ममा जस्तो सुकै सिन दिन पनि तयार हुन्छन् ।फिल्मी उद्योगमा यस् किसीमको कामले प्रसय पाउदै गयो भने कलिउडमा पनि खुल्लम खुल्ला रुपमा नै पोर्न भिडियो नबन्ला भन्न सकिदैन ।
प्रसङ्ग एक नबनायिकाको हो जो स्याङजा बाट हिरोइन बन्न काठमाण्डौ आएकी थिइन् मोडल तथा नबनायिका अफ्सना थापा । उनले केही म्युजिक भिडियो खेलेको भने पनि उनको म्युजिक भिडियो अहिले सम्म टि.भीमा बजेको देख्न पाइएको छैन तथापी उनले खेलेको फिल्म आर्टिस्ट भने केही महिना पछी रिलिज हुदैछ ।अफ्सनाको तस्बिर हेर्दा लाग्छ उनी पोर्न भिडियो खेल्न पनि पछी पर्दिन्न् । यसरी फोटो र सेक्स बाइट दिएर हिट हुन्छु,फिल्मी उद्योगमा स्थापित हुन्छु भनेर देख्ने गरेको सपना पुरा होला भन्ने कुनै निस्चित देखिदैन त्यसर्थ नाङ्गो फोटोले होइन राम्रो अभिनयले उद्योगमा स्थापित हुन सकिन्छ भन्ने कुरा बुझ्न आबश्यक देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget