news and more entertainment

नम्रता र रिमाको लभ ब्रेक, को थिए ब्याइफ्रेण्ड ?


नायिकाद्वय रीमा विश्वकर्मा र नम्रता सापकोटा फिल्मी क्षेत्रमा त अपेक्षा अनुरुप अगाडि बढ्न सकेनन् नै, उनीहरुको प्रेम पनि असफल भएको खबर सार्वजनिक भएको छ ।
रिमा मोडल तथा व्यापारी अमिर सेखसँग लामो समयदेखि प्रेममा थिइन्। ‘ऋतु’को प्रिमियरमा उनीहरुको प्रेम छचल्किएको थियो। विवाहको बिषयमा मनमुटाव भएपछि उनीहरुको लभ ब्रेक भएको बताइन्छ ।

यता, सागर श्रेष्ठको प्रेममा डुबेकी नम्रता पनि एक्लो भएकी छिन । सागरसँग डेटमा रमाएका तस्विरहरुले नम्रताको फेसबुक टाइमलाइन रंगिएको हुन्थ्यो तर अब यो लगभग इतिहास भएको छ। जसको स्वीकारोक्ति नम्रता आफैले समेत गरेकी छिन् । उनले एक अनलाइनसँगको कुराकानीमा ‘कुनै पनि सम्बन्ध दिगो हुँदैन र विचार मिल्दैन भने नजिक हुनुको अर्थ नभएको’ प्रतिक्रिया दिएकी छिन्।
dainiknepal.com भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget