news and more entertainment

चड्कन खाएकी गौहर खान अस्पताल भर्ना

सार्वजनिक कार्यक्रममै चड्कन खाएकी बलिउड अभिनेत्री गौहर खान डिप्रेसनको शिकार भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गौहर खान निराश रहेको र उनलाई मानसिक आघात परेको चिकित्सकहरुले बताएका छन् ।
गौहरलाई एक कार्यक्रमको शुटिङका क्रममा एक युवकलाई थप्पड हानेका थिए । दर्शककोरुपमा रहेका एक युवकले रियालिटी शो ‘इण्डियाज रक स्टार’ को शुटिङ गर्दा गर्दै गौहरलाई चडकन् दिएपछि गौहर रोएकी थिइन् ।
गौहर मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएको भन्दै युवकले थप्पण हानेका थिए । ती युवकले गौहरलाई ३ दिन देखि पिछा गरिरहेको र चड्कन हानेको पुलिस अनुसन्धानले देखाएको छ ।
प्रहरी समक्ष पनि युवकले मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएका कारण गौहरलाई चड्कन हानेको बताएका छन् ।
गौहर अघिल्लो पटक बिगबोस प्रतियोगिता जितेर चर्चामा आएकी थिइन् । source dainik-online-khabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget