news and more entertainment

August 2014

मुम्बई । कसैको वारेमा टिप्पणी गर्न पर्‍यो भने ३० सेकेण्ड पनि धैर्य गर्ने वानी छैन करिना कपुरको । टिप्पणी गरिहाल्छिन् । करिनाले पि्रयंका चोपडाको वारेमा गरेको टिप्पणीले एकताक करिनाको निकै आलोचना भएको थियो ।
तर, पनि उनले आफ्नो त्यो छुचो शैलिमा कुनै सुधार गर्ने छाँट देखाएकी छैनन् । अर्काको वारेमा छुद्र टिप्पणी गर्नु उनको खान्दानी परम्परा रहेको पनि बताईन्छ । उनकी दिदी करिश्मा पनि यस्ती छुच्चि छिन् भने । आमाले छ छोरी करिश्माको मगनी नै भंग गरिदिएकी थिईन् ।
छुचो स्वभावकै कारण कतिपय महत्वपूर्ण चलचित्रवाट हात समेत झिक्नु परेको छ उनले । सञ्जयलीला भन्सालीले हिन्दी फिल्म रामलीला बनाउँदा पहिलो प्रस्ताब करिनालाई राखेका थिए । करिनाले आफ्नो रेट निकै महंगो बनाएपछि भन्सालीले त्यसको ठाउामा दिपिका पादुकोणलाई अभिनय गराएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

अभिनेता राजेश हमालले आफ्नो मन्तव्य सकिएपछि अप्ठ्यारो मान्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालसँग माफी मागे । नेफ्टा फिल्म अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राखेपछि हमाल बिहेमा जानु छ भन्दै हिडेका थिए । उनले मन्त्री रिजालको भाषण सुन्न नभ्याएको भन्दै माफी माग्दै बिदा भएका थिए ।
 
 
हमाल हिडेपछि मन्त्रीलाई पनि कार्यक्रममा आफूले भाषण सकिन्जेल सबै हिड्लान् कि भन्ने पिर परेछ । तर, कार्यक्रममा पुगेकी सुन्दर अभिनेत्री करिश्मा मानन्धरले सबैलाई त्यहाँ टिकाइराखेको मन्त्री रिजालको तर्क थियो । मन्त्री रिजालले भने, 'राजेशजी हिडिहाल्नु भयो । करिश्माजी यहाँ हुनुहुन्छ र सबै जना हुनुहुन्छ । होइन भने मेरो भाषण कसैले पनि सुन्दैन कि भन्ने पिर लागेको थियो ।' 
 
 
कलाकर्मीमाझ आफ्नो रमाइलो गर्ने बानीलाई प्रस्तुत गर्दै आएका रिजालले हङकङमा आयोजना हुन लागेको अवार्डमा आफू जान लोभिएको समेत बताएका थिए । उनी लोभिनुको कारण हमाल स्वयंले निमन्त्रणा गर्नु पनि थियो ।

सेक्स पछी बढी के चाहन्छन केटिहरु जानी राखौ प्राय जसो केटाहरु महिला केटिसंग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन तर केटाहरुको यस्तो बानीले गर्दा केटि ९महिला० को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु कटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन के तपाई केटा पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ?
 
होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस िएसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु ९महिलाहरु० सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु ९महिलाहरु० रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ ९महिलाहरु० सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन िउनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन

यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ित्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ िपिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ
ज्ञ। सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस िकिनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि ९महिलाहरु० को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ

द्द। सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस ियसले तपाइको केटि ९महिला० साथीले सेक्युर्ड अनुभव गर्छन

घ। प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन

द्ध। यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो रु यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे ियसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ
छ। सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ

धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन िसाथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन ित्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस किनकी यस्तो चान्स हतपत्ति आउदैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

थाहा पाउन त्यति सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन। साप्ताहिकवाट

एजेन्सी । भारतमा प्रेममा परेका दिदी–भाइले बिष सेवन गरेर एउटै ओछ्यानमा आत्महत्या गरेका छन् ।

भारतको इन्डोरस्थित हरदगाउँका २० वर्षीया दिदी मोनाक्षी र १९ वर्षीय भाइ रोहितले इन्डोरको चौराहेस्थित एक होटलमा विष सेवन गरेर आत्महत्या गरेको इन्डोर प्रहरीले जनाएको छ ।

आपसमा प्रेम गर्ने दिदी भाइले आफ्नो
प्रेम सफल नहुने देखेपछि आत्महत्या गरेका हुन् । १५ दिन अघि घर छोडेर बेपत्ता भएका दिदीभाइको खोजीको लागि परिवारले प्रहरीमा खवर गरेपनि बिहीबार उनीहरुलाई मृत अवस्थामा भेटिएको हो ।

बिहीबार चौराहेस्थित होटल स्काइमा उनीहरुलाइृ मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ । केही दिन देखि सो होटलमा बस्दै आएका उनीहरु बिहीबार साँढे १२ बजेसम्म नउठेपछि कोठा फोरेर हेर्दा ओछ्यानमा एक अर्कालाई आँगालोमा बेरेर मृत अवस्थामा भेटिएका थिए ।

उनीहरुको साथबाट २० पृष्ठ लामो सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ । सुसाइट नोटमा उनीहरुले परिवारका सदस्यहरुलाई छुट्टा छुट्टै सम्बोधन गरेका छन् भने सबैसँग माफी मागेका छन् ।

सुसाइट नोटमा उनीहरुले आफ्नोे प्रेम कहानी पनि लेखेका छन् । बाबुआमा रोगी भएको र सधै आफूहरुको चिन्ता लिने गरेको भन्दै उनीहरुले आमाबाबुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै नियमित औषधि खान आग्रह गरेका छन् ।

दुबैले संयूक्तरुपमा लेखेको सुसाइट नोटमा आमालाई सम्बोधन गर्दै आफूहरुलाई सम्झेर नरुन आग्रह गरेका छन् भने सपनामा आफूहरु सधै भेट्न आउने भनेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सबैलाई आफ्नो जीवनको पहिलो सेक्स निक्कै काल्पनिकस्तरमा रमाइलो हुने अपेक्षा हुन्छ । कल्पना गर्नु खराव होइन । केटाहरु पहिलो सेक्स लामो पार्न चाहन्छन् । तर वास्तवमा पहिलो सेक्समा अधिकाँश केटाहरु शीघ्र स्खलनबाट पीडित हुन्छन् । अझ कतिपयलाई त उत्तेजना नहुने समस्या हुन सक्छ । उता अधिकाँश युवतीको मनमा पहिलो पटक सेक्स गर्दा पीडा हुने डर हुन्छ । धेरैका लागि यो सत्य पनि हो । तर के स्त्रीलाई पहिलो सेक्समा पीडा हुनु अनिवार्य हो त ? 

  • हो पीडा हुन्छ तर धैर्य गर्नुस् 

महिलाहरुका लागि पहिलो सेक्स केही पीडादायी हुन सक्छ । तर नआत्तिनुस् । यो कुनै डराउनु पर्ने स्तरको पीडा होइन । अली लामो पाकक्रिडा गर्न सक्यो र स्त्रीलाई तयार गर्न सक्यो भने त्यो पीडा समेत नुहने विशेषज्ञहरु बताउँछन् । महिलाको यौनीरस प्रयाप्त उत्पादन भएमा यो पीडा नहुने उनीहरुको भनाइ छ । पहिलो सेक्सकमा केटाहरु हतारिन्छन् । तर त्यसो नगरी विस्तारै केटीलाई तयार गरेर मात्र सहवास गरेमा पीडा हुँदैन । 

  • रक्तश्राव हुन्छ ?

पहिलो यौन संसर्गमा केटीको रक्तश्राव हुनु पर्ने पुरातनवादी मान्यता छ । कतिपय समुदायमा त महिलाको रक्तश्राव नभए उनी कुमारी नभएको भन्ने समेत ठानिन्छ । तर त्यस्तो होइन । महिलाको योनीमा हुने हाइमेन भनिने सानो झिल्ली टुट्दा यसरी रक्तश्राव हुने हो । तर यो झिल्ली साइकल चलाउँदा वा खुट्टा फाढ्नु पर्ने अन्य क्रियाकलापमा पनि टुट्न सक्छ । महिला पूर्णरुपमा तयार भएपछि सहवास गरेमा यस्तो रक्तश्राव नहुन पनि सक्छ । तर हुँदा पनि पीडा दायी नहुने विशेषज्ञहरुको भनाइ छ ।
  • गर्भ रहने खतरा

अधिकाँश जोडीले पहिलो यौन संसर्गमै नचाहेको गर्भ रहेर झन्झट ब्यहोर्नु पर्छ । त्यसकारण बाहिर विर्यपात गर्ने वा सेफ पिरियड जस्ता कुरामा भर गर्नु हुँदैन । अविवाहित जोडीले सके सम्म कण्डोम वा त्यस्तै भरपर्दो परिवार नियोजनको साधन अपनाउनु पर्छ ।

  • तरल पदार्थको आदान प्रदान

शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषबीच विभिन्न यौनिक रसको आदान प्रदन हुन्छ । सामान्य रसको आदान प्रदानले नै गर्भ रहने उच्च खतरा हुन्छ । तपाइँले चाल नै नपाइ पनि कतिपय रसायनको आदान प्रदन हुने कुराप्रति ध्यान दिनुस् ।

चर्चित भारतीय चलचित्रकर्मी मधुर भण्डारकर माथि फिल्ममा काम दिने लालच देखाई यौन शोषण गरेको आरोप लागेको छ । सो आरोप मोडल प्रिती जेनले लगाएकी हुन् ।प्रितीका अनुसार सन १९९९ देखि २००४ सम्म मधुरले फिल्ममा खेलाइदिने भन्दै जबरजस्ती यौन शोषण गरेका थिए ।

 सन २००६ मा प्रितीले जब मधुरबिरुद्ध उजुरी गरिन तब त्यो घटना सार्बजनिक भएको थियो । सन २००६ मा त्यो मुद्दा खारेज गरिएको खबर छ । त्यसपछि सन २००९मा मधुर सो आरोपबाट मुक्त भएपछि भएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यममा यो कुरा अहिले चर्चामा रहेको छ ।

सेक्स पछी बढी के चाहन्छन केटिहरु जानी राखौ प्राय जसो केटाहरु महिला केटिसंग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन तर केटाहरुको यस्तो बानीले गर्दा केटि ९महिला० को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु कटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन के तपाई केटा पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ?

होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस िएसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु ९महिलाहरु० सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु ९महिलाहरु० रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ ९महिलाहरु० सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन िउनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन

यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ित्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ िपिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ
ज्ञ। सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस िकिनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि ९महिलाहरु० को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ

द्द। सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस ियसले तपाइको केटि ९महिला० साथीले सेक्युर्ड अनुभव गर्छन

घ। प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन

द्ध। यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो रु यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे ियसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ
छ। सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ
ि
ट। धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन िसाथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन ित्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस किनकी यस्तो चान्स हतपत्ति आउदैन
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

नवराज पन्थी
कुवेत । कुवेतस्थित नेपाली दूतावासले सञ्चालन गरेको सेल्टरको ढोका फोडेर २८ जना नेपाली महिला बाहिर निस्केका छन् । दूतावासले चलाएको सेल्टरमा रहेको २ सय ४० जना महिलामध्ये २८ जना गत शुक्रबार सेल्टरको ढोका फोडेर बाहिरिएका हुन् ।
नेपाल फर्काउन भन्दै सेल्टरमा लामो समयदेखि राखिएका ती महिलाले घर फर्कन नपाएपछि सेल्टर तोडेका हुन् । सेल्टरबाट बाहिरिएका २८ जना युवतीमध्ये १० जना उनीहरू केटा साथी र अन्य सहयोगीसँग हिँडेको बताइएको छ । सेल्टरबाट निस्केका तीनजनालार्इ एजेन्टले लगेका थिए भने बाँकी १५ जना दूतावास नजिकै अलपत्र थिए ।
 दूतावासको सेल्टरबाट बाहिरिएर अलपत्र १५ जनाले दूतावासले घर फर्काउन पहल नगरेकाले पुनः दूतावास नफर्कने बताएका थिए । सेल्टरमा राखिएका महिला कामदारलार्इ कुवेत सरकारले नेपाल फर्कन अनुमति नदिँदा ढिलार्इ भएको हो ।
बाहिरिएका महिलालाई जनजागृति युवा समाजका अध्यक्ष दीपक क्षेत्री र आइसीसीका कोअर्डिनेटर सुजन केसीले दूतावास फर्कन भन्दा नेपाल फर्कने वातावरण नभएसम्म नफर्कने अडान लिएका थिए । दूतावासले सेल्टरमा राखेका महिलालार्इ कुवेतले अनुमति नदिएसम्म घर फर्काउने अवस्था छैन ।
‘जबसम्म कुवेत सरकारले फर्कने अनुमति दिँदैन, तबसम्म हामी कसैलाई नेपाल पठाउन सक्दैनौं, उनीहरुलाई सेल्टरमा खान, बस्नर स्वास्थ्योपचार गर्दै राखेका छौं’, कार्यबाहक राजदूत विशाल भट्टराईले भने, ‘हामी दिनरात खटेर उनीहरुलाई नेपाल पठाउन लागि राखेका छौ, बस्दैनौ भन्नेलाई हत्कडी लगाएर राख्ने कुरा भएन ।’
विदेशमा भएपछि त्यहीँको कानुन मान्नुपर्ने बताउँदै राजदूत भट्टरार्इले महिला कामदारले तत्कालै नेपाल पठाउन भनेको माग पूरा गर्न नसकिने बताए । यो समस्याबारे नेपाल सरकारले सोच्नुपर्ने कार्यवहाक राजदूत भट्टरार्इले बताए ।
घरेलु काम गर्न कुवेत आएका महिला कष्टकर दैनिकी खप्न नसकेर दूतावासमा पुग्ने गर्छन् । शरण लिने महिलाले तलब पाएका हुँदैनन् भनेशारीरिक र मानसिक यातना पनि त्यतिकै पाएका हुन्छन् । यौन दुराचार भोग्ने महिलाको पीडा वर्णन गरेर सकिन्न । दूतावासले सेल्टर खोलेयता हालसम्म चार हजार बढी महिलालाई उद्दार गरी नेपाल फर्काएको छ । उद्दार गरिएका महिलाले महिना दिनदेखि वर्षसम्म सेल्टरमा बिताउने गरेका छन् ।
दूतावासमा शरण लिने महिलालाई दूतावासले समेत चाहेको बेला पठाउन सक्ने अवस्था नरहेकाले नेपालका श्रममन्त्रीले खुल्ला गर्न दिएको ठाडो आदेशलाई कुवेतका नेपाली संघसंस्था र दूतावासले समेत विरोध गरेको थियो । दुई देश बीचको सम्झौ कार्यान्वयन, सुरक्षाको प्रत्याभूति र तलबको ब्यवस्था नभएसम्म घरेलु कामदार खुल्ला गर्न माग भइरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >


किन बिकाउ बनिन् खुश्बु? – बबिता बस्नेतमिडियामा महिलाको समाचार आउनका लागि त खुश्बु नै बन्नुपर्दो रहेछ, हामीले गरेका कामहरू, हामीले गरेका प्रयासहरू, सफलता र दुःखका कुराहरू त मिडियामा आउँदै आउदैनन्।’ २० वर्षअघि भएको चौथो विश्व महिला सम्मेलनलाई पुनरावलोकन गर्न गत हप्ता राजधानीमा सम्पन्न राष्ट्रिय महिला सम्मेलनमा सहभागी एक महिलाले यसो भन्दा धेरैले सही थापे। हुन पनि डन भनेर चिनिएका दिनेश अधिकारी चरीको मृत्युपछि उनकी प्रेमिकाका नाममा खुश्बु ओलीको चर्चाले मिडियामा स्थान पाएको पाएकै छ। खुश्बुले बोलेका हरेक कुरा मिडियामा समाचार बनेका छन्।

उनका दर्जनौँ फोटा फरक–फरक पोजमा आएका छन्। हतपत महिलाले स्थान नपाउने टेलिभिजन ‘टक सो’को हट सिटमा खुश्बुलाई ल्याउन पाउँदा प्रस्तुतकर्ता दङ्ग छन्। अनलाइनको त झन् कुरै छैन, कुनै पत्रिकामा उनको कुरा आउनासाथ एउटै कुरालाई फरक फरक एङ्गलबाट दिएका दिएकै छन्। फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ताले तिनलाई सेयर गरेका गरेकै छन्। खुश्बुसँग सम्बन्धित कुनै सामग्री आयो कि पढिनेको सङ्ख्या एकैछिनमा हजारौँ काट्छ, प्रतिक्रिया त्यत्तिकै। सबैभन्दा बढी पढिएको सामग्री भनेर खुश्बु सम्बन्धित सामग्री नै आउँछ। खुश्बुले अर्पणलाई यसो गरिन्, चरीलाई यसो गरिन्, कुमुदलाई यसो भनिन्… यस्तै कुरा मिडियामा छाएका छन्। उनकै कारणले गुमनाम अर्पण सबैले चिन्ने भए। खुश्बुकै कारणले सम्पत्ति सकेको भनिएका उनलाई कसैले बिचरा पुरुषका रूपमा राखे त कसैले प्रेमिकाले भन्नेबित्तिकै सबै सम्पत्ति गुमाउने कस्तो मान्छे रहेछ त? भनी प्रश्न गरे। अर्पण के थिए, कस्ता थिए, कुन–कुन आश्रय शिविरमा पुगे या पुर्यातइए? खुश्बुसँग कुनै बेला प्रेम गरेकै कारण उनका सबै व्यक्तिगत कुरा छताछुल्ल भए। प्रख्यात या कुख्यात मान्छे त यो मुलुकमा धेरै मरे, मारिए, तर तिनका प्रेमिका या श्रीमतीहरूले कहिल्यै यसरी चर्चा पाएनन्। मान्छे मर्दा चर्चा हुने पनि कि प्रख्यातकै हो कि त कुख्यातकै हो, सर्वसाधारण त को कहिले कहाँ मरे भनेर आफन्त र साथीहरूबाहेक अरूलाई चासो पनि हुँदैन। ख्याति, कुख्यातिहरूमै पनि तिनले जे–जति चर्चा पाए पनि तिनका वरिपरिका मानिसलाई भने मिडियाले खासै वास्ता गरेको पाइँदैन। तर, प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका दिनेश अधिकारी चरीको मृत्युसँगै ‘मिस टिन’मार्फत सुन्दरीको पहिचान बनाइसकेकी खुश्बु ओली भने बडो चर्चामा रहिन्। आखिर मिडियामा किन यति धेरै प्राथमिकता पाइन् त उनले? यो घटनाले नेपालका मिडिया के चाहँदा रहेछन् त? भनेर बुझ्ने कि मिडियाका उपभोक्ता के चाहँदा रहेछन् भनेर बुझ्ने? भन्ने प्रश्न पनि खडा गरिदिएको छ।

एकजना डन भनेर चिनिएका व्यक्तिको प्रहरीको इन्काउन्टरमा मृत्यु भन्ने समाचारसँगै एक सुन्दर युवतीले बडो निर्भीकताका साथ मिडियामा प्रतिक्रिया दिइन्, ‘ऊ मेरो कारणले मरेको हो, मसँग जोडिएका यो–यो मान्छे मिलेर उसको हत्या गरेका हुन्।’ जोसुकै भए पनि यसप्रकारको घटनामा सार्वजनिक रूपमा यसो भन्न सक्नु एउटा ठूलै दुस्साहस थियो त्यो। आपराधिक घटनामा संलग्न भएपछि मान्छे कसको कारणले कहाँ मर्छन्, मारिन्छन् त्यसको ठेक्का त्यसरी एकैजनाले लिएको त्यति पाइँदैन। तर, खुश्बु बहकिन्। चाणक्यदेखि लिएर महाभारतसम्मले भन्छ– असल मान्छेको संगत गर। तिमीलाई बिगार्ने र बनाउने कुरामा तिम्रो आफ्नोसँगै सङ्गतको महत्त्वपूर्ण भूमिका हुन्छ। खुश्बुको सङ्गत कोसँग रहेछ भनिरहनुपरेन, सङ्गत मात्र नभएर को–कोसँग कुन स्तरको सम्बन्ध थियो भनेर अभिव्यक्ति दिएकै कारण एउटा राम्रो सम्भावना बोकेकी स्मार्ट युवतीलाई मान्छेले हेर्ने दृष्टिकोण फरक बन्यो। उनी मिडियामा रातारात बिकाउ विषय बनिन्। जसले अरू जसजसलाई राम्रो गरे पनि व्यक्तिगत रूपमा उनलाई भने राम्रो गरेन।
महिला भावावेश युक्त हुन्छन् या भावावेशमा आउँछन् भन्ने धेरैको भनाइ हुने गर्छ। हुन पनि चरी मेरै कारणले मर्यो् भन्दा मर्ने व्यक्तिका परिवारले उनलाई हेर्ने दृष्टिकोण के होला भनेर उनले सोचिनन्। कुरा सही हो या होइन अनुसन्धान होला, तर उनको भनाइलाई आधार मान्ने हो भने चरीका बाबुआमा या आफन्तका लागि त एउटी केटीको सङ्गतको कारण आफ्नो छोराले ज्यान गुमायो। बडो आत्मविश्वासका साथ टेलिभिजनमा प्रस्तुत भइरहेकी खुश्बुलाई हेर्दा उनले के बोलिन् होइन उनीहरूको मनमा त यही लाग्ने छ कि यही केटीका कारण हामीले छोरो गुमायौँ। भलै वास्तविकता फरक होस्, तर उनीहरूलाई लागिरहनेछ कि यो केटीलाई नभेटेको भए दिनेश अहिले यही संसारमा हुने थियो। संवेदनशील मुद्दामा सार्वजनिक अभिव्यक्ति दिँदा कतिपटक सोच्नुपर्थ्यो भन्ने कुरा खुश्बुले ख्याल नै गरिनन्। यो घटनासँगै उनले अर्पणलाई या अर्पणले उनलाई छताछुल्ल पारेको देख्दा मान्छेले प्रेम भन्ने शब्दसँगै डराउनुपर्ने हुन्छ। मान्छे हो सम्बन्धहरू हुन्छन् बन्छन् बिग्रिन्छन् त्यति ठूलो कुरा होइन। सम्बन्धहरू सधैँ एकनाश हुने भए यत्तिका साहित्य सिर्जना हुने थिएनन्, सिनेमा बन्ने थिएनन् न त कानुनमा सम्बन्धविच्छेद भन्ने कुराले नै ठाउँ पाउने थियो। कसैसँगको सम्बन्ध बिग्रिएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेचाहिँ व्यक्तिको सोचको स्तरमा भर पर्ने कुरा हो। कसैले त्यही कुरालाई सडकमा ल्याउँछन् कसैले चुपचाप मनको एउटा कुनामा थन्क्याउँछन्।

यता खुश्बुले एक इन्स्पेक्टरको नाम लिँदै सुरुमै भनेकी थिइन्, ऊ मसँग नजिक हुन चाहन्थ्यो, आई लभ यू भन्न मात्रै बाँकी थियो। फोन गरिरहन्थ्यो। पुलिस हो, उनीमार्फत आपराधिक दुनियाँको अनुसन्धान पो गरिरहेको छ कि भनेर उनले कहिल्यै सोचिनन्। केटाहरूले ‘तिमीजस्तो राम्रो मान्छे त मैले अहिलेसम्म देखेकै छैन’ भनेर प्रशंसा गरिदिएपछि केटीहरू दङ्ग, यो खुश्बुको मात्र होइन, धेरैसँग लागू हुने कुरा हो। उसले किन यसो भनिरहेको छ? भनेर अन्य अवधारणाबाट केटीहरूले हेर्दैनन्, हेर्नै खोज्दैनन्। त्यसैले अनुसन्धानमा ड्युटी निभाइरहेका ती इन्स्पेक्टरले आई लभ यू भन्नै आफ्नोपछि लागे भन्ने भ्रम पनि खुश्बुमा देखिन्छ। जहाँसम्म किन मिडियाले खुश्बुलाई यति धेरै महत्त्व दियो, अरू महिलाका मुद्दालाई किन दिएन? भन्ने प्रश्न छ, यसमा धेरै खोजी गरिरहनुपर्दैन। अपराध र यौन मिडियाका लागि विश्वमा सबैभन्दा बढी बिकाउ विषय हो। खुश्बु यी दुवै कुरासँग जोडिएका कारणले बिकाउ विषय बनेकी हुन्। मिडिया उपभोक्ताले उनका कुराबाट मनोरञ्जन त लिइरहेका छन्, तर उनी आफैँलाई भने यसको प्रभाव के हुन्छ भनेर खासै हेक्का भएको देखिँदैन।

हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना पाको उमेर सम्म पनि कम नहुने देखाएको छ । महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने अध्यनको निष्कर्ष छ ।
खासमा महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले देखाएको हो ।
उक्त विश्विविद्यालयका स्वास्थ्य शंकायका शोधकर्ताहरुले ४० देखि ४५ वर्ष उमेरका ६ सय २ महिलामा गरेको अध्यनका क्रममा महिलाहरुले यौन आफ्नो जीवनमा महत्वपूर्ण रहेको बताएका थिए ।
कतिपय महिलाले जीवनको उत्तरार्ध सम्म पनि यौन जीवन सक्रिय राख्ने संकेत उक्त अध्यन पनि मिलेको छ ।
यो अध्यनको प्रतिवेदन जामा इन्टरनेशनल मेडिसिन जर्नलमा प्रकाशित छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौ भदौ १४ – दिनेश अधिकारी उर्फ चरीको इन्काउन्टरपछि उनको भन्दा बढी चर्चा खुश्वु ओलीको हुन थालेको छ र सँगसँगै नयाँ–नयाँ कुरा पनि बाहिर आउन थालेको छ । चरी मारिएकै भोलीपल्टदेखि चर्चामा आउन खुश्वुले विभिन्न ‘स्टन्ट’ हरु अपनाए ताकि चरी इन्काउन्टरमा आफ्नो नाम नमुछियोस् । खुश्वु ओली पहिलादेखि नै यस्तो चलाख थिइन् । झापाकी सामान्य घरपरिवारकी ओली काठमाडौमा आएर कसरी धनाढ्य भइन् यसको खोजविन रातोपाटीले गरेको छ । 
ओली समान्य मोडल र समाजिक सेवामा लागेको उनको अरु कुनै आम्दानी थिएन । बुवा श्याम ओली पनि विद्युत प्राधिकरणको समान्य कर्मचारी । तर काठमाडौंमा ओलीको सान देख्दा जो कोही पनि छक्क पर्थे । र, त्यसैको फाइदा उठाउँदै उनले विभिन्न व्यक्तिसँग ठग्ने पेसा अपनाए । कुनै व्यपारीसँग पैसा माग्दा उनले आफू बस्ने घरलाई देखाउँथिन् र भन्थिन् यो मेरै घर हो । तर, त्यो घर कसैसँग महँगो भाडामा लिएका थिए, जसको भाडा उनका पूर्व प्रेमी अर्पण कोइरालाले व्यहोर्ने गर्थे । खुश्वु ओलीलाई बेलायतको क्याम्ब्रिजसम्म पुर्याउने उनै अर्पण कोइराला हुन्, जो व्यापारको सिलसिलामा बेलायत आउने जाने गर्थे । एसी कन्सल्टेन्सीको सहयोगमा बलायत पढ्न पुगेका खुश्वु उता पनि आफ्नो रुपको जादु चलाएको कुरा अर्पणले नै स्वीकार गरेका छन् । बेलायतमा पढ्न बसेकी खुश्वुले अर्पणलाई पनि भाउ दिन छाडेकी थिइन् तर मस्ती गर्थिन् अर्पणकै पैसामा । अर्पणले खुश्वुकै लागि त्यहाँ घर पनि खरिद गरे । त्यही घरमा श्रीमान् श्रीमती जस्तै बस्दै थिए दुवैजना । बेलायतमा खुश्वु र अर्पणसँगै बसेपनि उनको मन अर्कैतिर थियो, त्यो कुराले अर्पण निकै तनावमा थिए । खुश्वकै कारण दुर्वश्यन छाडेका अर्पण नेपाल आएर फेरि दुव्र्यसनीमा लागेका थिए । अर्पण चाहन्थे कि कतिखेर खुश्वुको पढाई सिध्योस् र उनी नेपाल फर्कियोस् । उच्च शिक्षा हासिल गरेर नेपाल फर्केपछि खुश्वुको खुट्टा भूइँमा रहेन र उनको डिमाण्ड अझै बढेर आयो । त्यहीबेला अर्पण र खुश्वु समाजीक संस्थामा काम गर्न थाले । खुश्वुको लागि अर्पणको खर्च दोब्बर बढेर गयो । त्यसका लागि अर्पणले विजुली बजारको आफ्नो घर समेत बेचे । तर श्याम ओली त्यो मान्न तयार छैन्, उनी भन्छन् आफ्नो छोरीको शिक्षा दिक्षाका लागि किर्तिपुरको घर बेचेको छु । तर वास्तविकता भने अर्कै थियो । अर्पणले जति पैसा दिएपनि पुग्दैन्थ्यो खुश्वुलाई । अर्पण निकट स्रोतले भन्यो, खुस्बुको ठूला ठूला व्यपारीसँग उनको संगत भएको थियो र त्यसमा साथ दिन्थे अर्पण र श्याम ओलीले पनि । खुश्वुले कुनै व्यापारीबाट पैसा उठाउँदा अर्पणले कहिले नाई भनेन कारण थियो अर्पणले आफ्नो डुवेको पैसा उठाउनु । स्रोतका अनुसार खुश्वुले अनिल शाहदेखि लिएर सुरेश साहसम्मलाई लुटेका छन् । यति बेलासम्म अर्पण भने सडकमा आइसकेका थिए । खुश्वु भने बजारबाट पैसा उठाइरहिन् । बजारबाट कसैको एकलाख कसैबाट पाँच लाख, कसैबाट २० लाखसम्मको रकम लिएका छन् । अहिले ती व्यपारीहरु बदनामीको डरले बोल्न चाहेका छैनन् । आफूलाई सडकमा ल्याएर खुश्वुले ट्रयाक चेन्ज गरेको थाहा पाएर अर्पण भारत गएर बस्न थाले । खुश्वुलाई सम्पर्क गर्न पनि छाडे । अर्पणले छाडेर हिँडिसकेपछि खुश्वुलाई काठमाडौमा बाँच्न गाह्रो भयो । अर्पणले दिने स्रोत बन्द भयो र बजारबाट उठाएको रकम व्यपारीहरुले खुश्वुसँग माग्न थाले । सापटी भनेर लिएको सो रकम दाताहरुले माग्न थालेपछि अर्पणकै संगतमा चिनजान भएको चरीसँग खुश्वुले हिमचिम बढाइन् । रुपको लोभी चरी पनि खुश्वुको मायाजालमा फँस्दै गए । त्यसपछि खुश्वुसँग पैसा माग्नेहरुलाई चरीले थार्काउन मात्र थालेन थप पैसा दे समेत भन्न थाले । बजारबाट आउने जति सबै रकम खुश्वुका लागी खर्च गर्न थाले । र, साथमा मौजमस्ती पनि । केही पहिले अर्पणलाई ज्वाई मानिसकेका श्याम ओली चरीलाई देखेपछि कुनै अपसोच मानेनन् । कारण थियो, छोरीको कारण बुवा ओलीको पनि सान बढेकै बढे थियो । कर्मचारीबाट रिटायर्ड भएर प्राधिकारणमा ठेक्क पट्टाका काम गर्न थालेका श्याम ओली चरीबाट पनि आफ्नो धन्दामा सहयोग लिन थाले । क्यासिनोको कमाईबाट आफ्नो सानो बा सुरेन्द्र घिमिरेको नाममा जग्गा किनेर घर बनाउन लागेका जग्गा समेत बेचेर खुश्वुलाई दिएका थिए चरीले । आफ्नो बा घिमिरेको नाममा राखेको जग्गा जवर्जस्ती माधव थापाको श्रीमतीको नाममा पास गरी ३० लाख रुपियाँ लिएर खुश्वुलाई क्यास नै बुझाएका थिए चरीले । यस विषयमा घिमिरेलाई सम्पर्क गर्दा उनले फोनमा यस्ता कुराहरु नगर्ने भोली भेटेर कुरा गरौ भनि फोन काट दिए । चरी खुश्वुसँग विहे गर्ने पक्षमा थिएनन् तर खुश्वु चाहन्थे चरीसँग छिट्टै विहे होस् । खुश्वु पारिवारीक स्रोतका अनुसार चरी र खुश्वुबीच पटक पटक विहेको कुरा छिनिएको थियो तर चरीले कुनै नकुनै बाहाना बनाएर पन्छिरहन्थे । एकपटक त चारीले त घरमा कोही वितेको बहाना बनाएर विहेको कार्यक्रम रोकेका थिए । चरीले अर्कै केटीलाई मन पराएको कारण खुश्वुलाई प्रयोग मात्र गर्थे । (source: ratopati)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

लचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ । जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित  फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।brother_sister_romanceफिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।
एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ ।
राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ ।
द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।

१३ भदौ, एजेन्सी ।भारतको राजधानी दिल्लीमा १६ वर्षकी किशोरीलाई पाँच युवाले सामुहिक बलात्कार गरेका छन् । चक्कु देखाएर धम्काउँदै ती किशोरीको बलात्कार गरेका हुन् । दिल्लीको मधु बिहार क्षेत्रमा किशोरीलाई बलात्कार गर्ने तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने दुई फरार छन् ।

 ती पाँच मध्ये दुई नाबालिग छन् । प्रहरीका अनुसार पीडिता बुधबार साँझ करिब साढे छ बजे आफ्नो साथीसँग भेट्नका लागि पार्कमा पुगेकी थिइन् । पार्कमा पुगेपछि उनले साथीलाई भेटिन् र अर्को एक केटा पनि उनीसँगै आएका थिए । केही बेरपछि अन्य तीन युवकहरू पनि आए । किशोरीले ती चारै जनालाई चिन्दैनथिन् । किशोरीलाई आफू कुनै संकटमा फसिसकेको शंका गर्न थालिन् । 

उनले त्यहाँबाट जाने निर्णय गरिन्, तर उसकी साथीले उनलाई फर्किन दिइनन् । यसपछि पाँच युवकले चक्कु देखाएर मंडावली रेल्वे लाइनको सुनसान स्थानमा लगे । पाँच आरोपीले त्यहाँ किशोरीको बलात्कार गरे र उनलाई कसैलाई नभन्नु भन्दै धम्क्याए । किशोरीले घर आएर आफ्ना आमाबाबुलाई घटनाबारे जानकारी दिइन् । यसपछि पीडिताका पिताले एफआइआर दर्ता गरे । किशोरीलाई लालबहादुर शास्त्री अस्पतालमा परिक्षण गरिएको थियो । प्रहरीले पाँच आरोपी विरूद्धमा मुद्दा दर्ता गरेको छ ।

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गा¥हो हुन्छ । सामान्यत: शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गा¥हो हुन्छ ।

 खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यत: नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।

खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ? 

जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन. ।
नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

मानिसको यौन चाहना स्वभाविक रुपमा प्रकट हुन्छ । त्यसबाट सन्तुष्टि प्राप्त गर्न गर्नका लागि यौन जोडीको चाहना गरेका हुन्छन्, त्यो स्वभाविक हो तर सबैलाई र चाहेको बेलामा प्राप्त नहुन सक्छ । सबै प्राणीमा त्यो लागु हुन्छ । मानिसले भने त्यसको बैकल्पिक उपायहरु परापूर्व काल देखि नै अपनाउँदै आएका छन । त्यस मध्ये सबै भन्दा बढी मानिसले अपनाउँने बैकल्पिक यौन व्यवहार हस्त मैथुन नै हो । धेरैले यसमा मज्जाले यौनानन्द प्राप्त गरेका हुन्छन् ।

मानिसहरु आजभोली हस्तमैथुन गर्ने विविध तरिकाहरु अपनाउँन थालेका छन् । जुन विधि अपनाएपनि हातले यौनाङ्ग चलाएर गरिने यौन क्रियाकलापहरु सबै हस्त मैथुन हुन अथवा, केहि साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने सबै बिधिहरु हस्तमैथुन हो । हस्तमैथुन यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि हो । पुरुषले आफ्नो लिङ्गलाई हातमा विस्तारै सम्भोग गरेजस्तै गरेर वा खेलाएर बीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको योनीको मुख भन्दा माथिको तेप्पो भाग भगाङ्कुरलाई खेलाएर आनन्द लिन्छन् । कसैकसैले विभिन्न किसिमका साधन वा (Sex Toys) हरु प्रयोग गरी हस्तमैथुन गर्ने पनि गर्दछन् । यो महिला वा पुरुष दुबै थरिका लागि बजारमा पाइन्छ ।

परापूर्व कालदेखि गरिदै आएको भएपनि समाजमा परम्परा देखि नै हस्तमैथुनका सम्बन्धमा बिभिन्न भ्रमहरू स्थापित छ । जस्तैः हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखको दृष्टि कमजोर हुने, नपुङ्सक हुने, विवाह पश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने, शक्ति क्षय हुने, चाडो बुढो देखिने, नमोटाउँने आदि । यी सबै कुराहरू भ्रमपूर्ण छन् । स्वास्थ्य विज्ञानले यसमा कुनै सत्यता छैन भनेको छ । यसका अनुसन्धानहरले संसारमा अहिलेसम्म हस्तमैथुनले स्वास्थ्यमा हानी पु¥याएको कुरा बताएको छैन । बरु हस्तमैथुनले यौन तिब्र इच्छाको छटपटीबाट हुने मानसिक तनावबाट मुक्ति दिलाई दिन्छ । महिला माथि हुने यौन शोषण वा अपराधमा मेहि हदसम्म भएपनि घटाएको छ । यसका बारेमा राम्रो जानाकारी समाजमा सबैले पाउँने हो भने अझै धेरै मानिसले बिना संकोच हस्त मैथुन गर्ने थिए र यौन आशक्तिका कारण तयसबाट हुने यौन अपराधलाई धेरै कम गर्न समेत सहयोग पुग्दछ ।

त्यसैगरी हस्तमैथुनले अनावश्यक अनिच्छित गर्भधारण, यौन–व्यवसायीहरुसँगको यौन संसर्ग र यिनमा हुने खर्च तथा एचआइभी र एड्स वा अन्य यौन संक्रमणहरू लाग्नबाट बच्न पनि मद्दत पु¥याउँछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्त मैथुन गर्दा केहि कुरामा भने ध्यान दिनु आवश्यक छ । जस्तै हस्त मेथुन थर्दा हात सफा हुनु पर्दछ, धेरै घर्षण नहुने गरी लिङ्गलाई हल्कासँग समाउँनु पर्दछ अन्यथा घोटिएर घाउँ भइ संक्रमण हुनसकदछ, महिलाले हस्तमैथुन गर्ने हातको नङ राम्ररी काटेको हुनुपर्दछ, र, हस्त मेथुन हतारमा हैन फुर्सदमा र अरुले देख्न नपाउँने गरी गर्दा धेरै आनन्द आउँछ । तर, सबै काम मुरो छोडेर सँधै हस्तमैथुनमा नै ध्यान दिने वा आफ्नो पढाइ नै विर्सिएर सँधै हस्तमैथुनमा नै तल्लिन रहनाले परीक्षामा वा दैनिक कार्यमा असफल भई व्यक्तिगत वा पारिवारिक कलह उत्पन्न हुनसक्छ । हस्त मैथुन गर्नुहुन्छ भने नपछुताउँनुहोस, पछुताउँनुहुन्छ भने बरु नगर्नुहोस ।

हस्तमैथुन कति पटकसम्म गर्ने ? त्यो तपाईको विचार हो यसको नियम र सिमा छैन । परुषहरुले योनीमा गर्ने यौन सम्मर्क आफ्नै हातमा गरेका हुन्छन् र महिलाले पनि पुरुषको लिङ्गमा गर्ने यौनसम्पर्क आफ्नै हातले गरेका हुन्छन । कुरा यति मात्रै फरक हो बास्तवमा दुबैले गरेको बैकल्पिक यौन सम्पर्क नै हो । त्यसैले यति पटक मात्र भन्ने छैन । वाक्क नलागेसम्म पनि गर्न सकिन्छ ।

Is Masturbation bad for health?

It is obvious that human being have sexual desire. Not only among human beings, every living beings on this earth has sexual desires. To quench this sexual desire, every one wishes to have sexual partners but no one is fortunate enough to quench such desire whenever they want. Human beings have been applying various alternative ways to appease such desires since very long. Among many alternative ways, the most applied way is masturbation.

Today, people have started to adopt various method of masturbation. Any method that involves stimulating ones sexual organs with the use of fingers, hands or foreign objects to appease the sexual desire is masturbation. Masturbation is the safest method of appeasing sexual desire. While males grip and slide the foreskin of their penis back and forth, females apply manual clitoral stimulation or vaginal stimulation with a dildo. Many people also uses sex toys to masturbate. Such sex toys are easily available in the market for both males and females.

Though people have been masturbating since ancient time, various different misconceptions have been developing along with time. Many people believe that masturbation causes pimples, impotency, poor eyesight, abnormal blend of penis, premature ejaculation, energy loss and etc but all of these beliefs are wrong.

Science has not categorized these phenomena as the causes of masturbation. Instead, science and researches has proved that masturbation appeases sexual desire and prevents an individual from being depressed. Masturbation has prevented forced sexual activities to certain extent. If information and education would have been disseminated effectively then everyone would have taken the benefit of masturbation without hesitation and would have been more helpful to prevent sex related crimes.

Moreover, masturbation helps in preventing unwanted pregnancies, sexual activity with flesh traders and prevents the transmission of HIV and STI related diseases. Researchers have proved that masturbation also helps males to prevent themselves from getting prostate cancer.
One should consider various factors while masturbating. For example, if an individual wishes to masturbate, s/he should keep their hands clean. One should not stimulate their genitals forcefully. Similarly, females should neatly clean their fingernails before starting to masturbate.

There are no definite suggested numbers of masturbation to be done. If one wishes to masturbate on a daily basis then it does not affect one’s health but one should not just concentrate on masturbating; instead, s/he should focus more on their studies and works.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

आफ्नो श्रीमानसँगको यौन क्रियाकलापबाट असन्तुष्ट अधवैशे विवाहित महिलामध्ये सयमा ६७ जना महिलाले परपुरुष सँग यौन सम्बन्ध चाहने गरेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययन अनुसार परपुरुषसँग सम्बन्ध कायम गर्ने विवाहित महिलाहरुमध्ये अधिकांसले सो पुरुषसँग सेक्स लगायतका रोमान्टिक कार्य गर्न चाहने देखाएको छ । तर यसरी परपुरुषसँग लहसिने महिलाहरुले आफ्नो लोग्नेसँग भने सम्बन्ध विच्छेद गर्न चाहँदैनन् ।


शोधकर्ता तथा बेलायतको विन्चेस्टर विश्वविद्यालयका यौन तथा प्रजनन विषयका प्राध्यापक इरिक एन्डरसन भन्छन्, ‘विवाहमा खुसी हुनु ओछ्यानमा खुसु हुनु भन्दा फरक कुरा हो ।’ अध्ययनको क्रममा उनी ३५ देखि ४५ वर्ष उमेर समूहका १ सय जना विवाहित महिलामा केन्दि्रत भएका थिए ।

 साथै उनले ती महिलासँग कुराकानी गरेर उनीहरु परपुरुषसँगको सम्बन्धका लागि इच्छुक भए नभएको कुरा समेत सोधेका थिए । त्यसक्रममा ६७ जनाले अझै बढ्दा सम्भोगका लागि परपुरुषसँग सम्बन्ध राख्न चाहेको बताएका थिए । तर सबै १ सय जनाले नै आफु वैवाहिक जिवनमा खुसी रहेको र लोग्नेसँग सम्बन्ध् विच्छेद नचाहेको बताएका थिए । परपुरुषसँग रोमान्स गर्न चाहेको बताएका सबै महिला त्यस्तो रोमान्सको चरम विन्दु सेक्स नै हुने कुरामा एकमत थिए ।

 शोधकर्ताका अनुसार मानिसहरु दाम्पत्य जिवनमा खुसी भएपनि सम्भोगका मामिलामा भने सधै विविधताको खोजी गर्ने गर्छन् र असन्तुष्ट रहिरहन्छन् । यौन जिवनमा मोनोटोनस हुने भएका कारण लागि विवाहित महिलाले परपुरुषसँग सम्बन्धको खोजी गर्छन् । यो अध्ययन महिलामा भएको भएपनि पुरुषको हकमा समेत यो निष्कर्ष लागु हुनसक्ने विज्ञहरुको दाबी छ । साइन्स डेलीको रिपोर्टमा आधारित 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्।

यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।

 यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्। यस्ता प्रयोगपछि

 आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ। यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

कक्षा एकाएक सुनसान हुन्छ । अनुहारहरु केही मलिन देखिन्छन । सबैको मनमा आफ्नै तर्क विर्तक घुमिरहेका छन । अंग्रेजी साहित्यका ख्यातीप्राप्त साहित्यकार टि एस इलियटको विश्वप्रसिद्ध कविता द वेष्टल्याण्ड पढाई भइरहेको थियो । अहिलेको आधुनिक विश्वको वास्तविक चित्रण गरिएको उक्त कविता वास्तवमै लोकप्रिय छ । यसलाई सबैले आफ्नै तरिकाबाट व्याख्या र विश्लेषण गर्छन । 
हुनपनि कविताको भाव आफ्नै हुन्छ । ब्रिग्रिरहेको समाज र कसरी सुधार्ने भन्ने सन्देश दिएको कविता हामी पढिरहेका थियौ । दिउँसोको समय, अलि चर्को घाँम तैपनि निकै रोचक मानेर सबैले आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए । त्यहाँ कुनै पात्र थिई जसले आफ्नै छोरीलाई यौनकार्यमा संलग्न हुन तयार पार्दै थि । यो सन्दर्भ निकै मार्मिक छ । सबै सहभागी एकाएक यो सिनलाई लिएर कता कता हराएजस्तो लाग्दै थियो । हुन पनि एउटी आमाले आफ्नी छोरीलाई बेश्यावृत्तिमा लगाउनु यो सानो कुरा होइन । सबैलाई कस्ती खालकी आमा भन्ने मन मनै त भइरहेको थियो तर ओकल्न सकिरहेका थिएनन ।

यो आधुनिक समाजमा यस्ता पात्र धेरै छन जो वास्तविक बाहिरी समाजमा कमै देखिन्छन । हामी सबैले यो सिनलाई सकारात्मक ढंगबाट लियौ । कुनैपनि आमाले जानी जानी आफ्नै सन्तानलाई देहव्यापारमा कहिल्यै लगाउन सक्दैन तर यी महिलाको आफ्नै कहालीलाग्दो जीवन हुनुपर्छ त्यही भएर उनले यो कदम उठाएको हुनुपर्छ । यसैक्रममा हाम्रा शिक्षक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्रध्यापक हरिहर ज्ञवालीले प्रश्न गर्नुभयो के कुनै महिला बेश्या हुन पूरुष चाहिदैन ? महिला एक्लै बेश्या हुन सक्छिन ? यो प्रश्न वास्तवमै गम्भिर छ । वास्तविकता यही होकी कुनै पनि महिला एक्लै देहव्यापारी हुन सक्दिनन ।

यसकार्यमा लाग्न धेरै पुरुषहरुको जरुरी हुन्छ । के यी पुरुषहरु चाहीँ बेश्या होइनन ? जो धेरै महिलासँग यौनसम्बन्ध राख्दै हिड्छ ऊ चाहिँ बेश्या पुरुष होइन ? किन महिलाले धेरै पुरुषसँग सम्बन्ध राख्दा उ बेश्या हुन्छे भने त्यही पुरुष दिनै महिला फेर्दै हिड्छ भने उ पनि बेश्या नै हो । तर हाम्रो समाजले पुरुषलाई बेश्या भन्दैन । यौनकार्यमा संलग्न महिला पुरुष दुवै प्रहरीको हातमा परे भने महिलामात्र दोषी हुन्छे के त्यसोभए त्यो पुरुषले चाहीँ सजाय पाउनु पर्दैन ? त्यही होटलमा भेटिएकी महिला बेश्या हुन्छे, मिडियाका लागि उ मसलादार समाचार बन्छे, समाजमा उ छि छि र दुरदुरकी पात्र हुन्छे अनि त्यो दिनै केटी फर्दै हिड्ने पुरुष चाहीँ सच्चा भएर त्यही समाजमा सम्मानका साथ हिडिरहेको हुन्छ । धेरै पुरुषसँग रात विताउने महिला बेश्या हुन्छे भने धेरै महिलासँग रात बिताउने पुरुषपनि पक्कै बेश्या हुन्छ । त्यसकारण यो समाजले यस्ता महिलालाई मात्र होइन पुरुषलाई पनि औला ठर्याउन सक्नुपर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

काठमाडौं । पछिल्लो समयमा सेलिब्रेटीहरुको बैबाहिक जीवन निकै छोटो बन्दै गएको छ । कतिपयको विवाह अगाडि नै कतिपयको विवाह गरेको केहीवर्षमा नै सम्बन्ध टुट्ने गरेको हामीसँग प्रसस्तै उदाहरणहरु छन् ।

बलिउड र हलिउडमा सम्बन्ध गाँसिनु र तोडिनु सामान्य जस्तै भएपनि कलिउड अर्थात नेपाली फिल्मी क्षेत्रमा भने त्यसको खासै गुञ्जायस थिएन । तर पछिल्लो समयमा यहाँ पनि यस्ता घटनाहरु बढ्न थालेका छन् ।

केही समय अघि बैबाहिक जीवनबाट छुट्टिएका निर्माता छवि ओझा र नायिका रेखा थापा अहिलेसम्म पनि सामाजिक सञ्जालमा एक अर्काको उच्छित्तो काढ्न पछि पर्दैनन् ।

यस्तै एक पटक विदेशी नागरिक संग इन्गेजमेन्ट गरेर विवाहमा परिणत नहुदै सम्बन्ध तोडेकी अभिनेत्री झरना बज्राचार्य यतिबेला फेरि अर्का विदेशीसँग प्रेममा परेको गाइगुई चल्न थालेको छ ।

चलचित्र ‘सेफ ल्याण्डिङ’ का निर्माता राहुल अग्रवाल र अभिनेत्री झरनाबीच प्रेम झाँगिएको र फिल्म सार्वजनिक भएसँगै यी दुईको प्रेम पनि सार्वजनिक भएको हो । पुख्र्योली थलो भारत भएका राहुल मलेसियन नागरिक हुन् । हालै मलेसियामा भएको उक्त फिल्मको प्रिमियरमा यी दुईको प्रेम पनि ‘प्रिमियर’ बताइएको छ ।

१३ भदौ, एजेन्सी ।
भारतको अमृतसरको जंदेर क्षेत्रमा एक जोडीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
6ori jwaiko hatya

हत्याको आरोप केटीको परिवारका ७ जनालाई लागेको छ । आरोपित ७ मध्ये लखबीर सिंह र जसविंदर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ भने ५ जना फरार रहेका छन् । १५ बर्षीय गुरप्रीत सिंह र १९ वर्षका लवसिंहको ४ दिन पहिले भागेर विवाह भएको थियो । उनिहरु दुवैको परिवारको असहमतिमै विवाह गरेका थिए ।
केटीका असन्तुष्ट परिवारका सदस्यहरले दुवै जनालाई मारेर नदीमा फालेको आरोप लागेको छ । जंदेर प्रहरीले घटना अनुसन्धान र फरार आरोपितहरुको खोजी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



बेलायतका स्कुले किशोरीहरुले गर्भपतन गराउने क्रम बढ्दै गएको छ । कतिपयले त १६ औं जन्मोन्सवअघि नै चारपटकसम्म गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
गतवर्ष सन् २०१३ मा बेलायतमा २५३८ जनाले गर्भपतन गराएका थिए भने सन् २०१२ मा २९२५ किशोरीले गर्भपतन गराएका थिए । २०१३ मा सबै उमेर समूहका १ लाख ८५ हजार ३ सय ३१ महिलाले गर्भपतन गराएको तथ्यांक छ । तीमध्ये ५० महिलाले नौपटकसम्म गर्भपतन गराएको पाइएको छ ।
बेलायती अनलाईन डेलीमेलका अनुसार एक स्कुले किशोरीले सन् २०१२ मै चौ
थोपटक गर्भपतन गराएकी थिइन् । विगत ३ वर्षमा १६ वर्षमुनीका २०० किशोरीले दोहो¥याएर गर्भपतन गराएका थिए । बेलायतमा किशोरीबीच गर्भपतनलाई गर्भनिरोधकको वैकल्पिक उपायका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ । सन् २०११ मा १६ वर्षमुनीका ८४ किशोरीले दोस्रो या तेस्रोपटक गर्भपतन गराएको बोलयती स्वास्थय विभागले जनाएको छ । यस्तै, सन् २०१३ मा गर्भपतन गराउने किशोरीको संख्या ६८ थियो ।
फेमिली एजुकेसनका नर्मन वेल्स भन्छन्, ‘किशोरकिशोरीबीच परिणामलाई बेवास्ता गर्दै सेक्स गर्ने क्रम बढ्दै गएको छ ।’
सन् २०१४ को सुरुमा बेलायती उच्च न्यायलयले एक १३ वर्षीया किशोरीलाई गर्भपतन गर्ने या नगर्ने भन्ने रोज्ने अधिकार दिने फैसला गरेको थियो । हजुरआमाले स्तन बढ्दै गएका कारण गर्भवती भएको आशंका गरेपछि मात्र ती किशोरीले आफू गर्भवती भएको थाहा पाएकी थिइन् । उनले आफ्नो तौल अन्य कारणले बढेको ठानिरहेकी थिइन् । एउटा स्थानीय अस्पतालमा भिडियो एक्सरे गरेपछि मात्र उनी गर्भवती भएको पुष्टि भएको थियो । उनले आफू बच्चा जन्माउने पक्षमा नरहेको भन्दै अदालत गएकी थिइन् ।
(डेलीमेल)
प्राविधिक कारणले यहाँ भिडियो देखाउन सकिएन । तर चिन्ता नगर्नुहोस भिडियो तलको बक्समा देखिएको लिंकमा समावेस गरेका छौं । एक पटक तलको बक्समा क्लिक गर्नुहोस

कुमार श्रेष्ठ ,क्वालालाम्पुर, १२ भदौ । स्थानीय तामिल मुलका गुण्डाद्वारा सांघातिक आक्रमण परी सेलेंगर राज्यको मेरुस्थित होटलमा कार्यरत ( क्षेत्र खरेल )नेपाली सेक्युरिटी गार्ड गंभिर घाइते भएका छन ।राति २ बजे स्थानीय तामिल मुलका गुण्डाहरुको आक्रमणमा परेका थिए । आक्रमणमा परेका खरेलको हाल केलाङ अस्पतालमा उपचार भईरहेको छ ।

उनी केएस्एस् सेक्युरिटी सर्भिसेस कम्पनीमार्फत उक्त होटलमा कार्यरत थिए । खरेलले उक्त समय पार्किङमा सुरक्षा दिईरहेका थिए । उक्त कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुका अनुसार धारिलो हतियार र डण्ठाले आक्रमण गरेका कारण टाउकोमा गंभीर चोट लागेको छ ।

घटनास्थलमा रगतको भेल बगेको थियो । खरेलको‘रगतै रगतले टाउको पोतिएको थियो, राति ३:१६ मा कंपनीका मालीक सँग केलाङ अस्पताल पुग्दा ऊनी बेहोस अवस्थामा भएको’ एक गार्डले बताए ।

घटना भएपछि होटलका हाउस गार्डले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको ४० मिनेट पश्चात यानी २:४० मा प्रहरीको भ्यानमा राखी उनलाई केलाङ अस्पताल पु¥याईएको थियो । हाल उनको अबस्था खतरामुक्त रहेको बताएको छ ।

घाईते क्षेत्र खरेललाई कसै सँग पनि भेट गर्न दिईएको छैन । घाइतेका भाइ चेत राज खरेल भने दाजुलाई भेट्न अस्पतालमा पुगिसकेका छन् । खरेल काठमाण्डौं सामाखुशीका बासिन्दा हुन ।

१३ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।
बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो । उनी फिफा बालोन डि’ओरको विजेता पनि  हुन् ।
उनले बार्यन म्युनिखका स्ट्राइकर अर्जेन रोबिन र गोलरक्षक म्यानुयल नुयुरलाई पछि पार्दै ‘बेष्ट प्लेयर इन युरोप अवार्ड’ जितेका हुन् । पोर्चुगलका २९ वर्षीय स्ट्राइकर रोनाल्डोले गत सिजन कीर्तिमान १७ गोल गर्दै रियललाई च्याम्पियन बनाएका थिए ।
‘म निकै खुसी छु र टिमका साथीहरुलाई धन्यवाद दिन चाहन्छु किनकी टिमको सहयोग विना व्यक्तिगत रुपमा अवार्ड जित्न सक्दिन’ उनले भनेका छन् ।
युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।
गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget