news and more entertainment

अदालतको प्रक्रिया चलिरहँदा कर्मचारीहरुले सेक्स गरिदिएपछि


 
 काठमाण्डौ, ११ जेठ । सेक्सको चाहाना हरेकमा हुन्छ । तर सेक्स गर्ने स्थान पनि हुन्छ तर सेक्सका लागि एक जोडीले अदालत रोजेका छन् । अदालतकै कर्मचारीले अदालतमै सेक्स गरिदिएपछि न्यायधिश अक्क न बक्क परेका छन् ।


आफ्नो अदालतका कर्मचारीहरुले अफिसमै यौन सम्पर्क गरिरहेको देखेपछि न्यायधिसले जारी रहेको गम्भिर अपराधको सुनुवाईलाई स्थगन गरेकी थिइन् ।  न्यायधिश अन्ना इभाल्डि चकित भइन् र तत्काल आरोपीलाई नबोल्न भनिन् ।

अदालतभन्दा पछिल्लो भागमा यौन संसर्गमा लिप्त भइरहेका जोडीलाई न्यायधिशले देखेपछि मुद्धाकी अभियोगीलाई बोल्न रोकेकी थिइन् । अरुको वास्ता नगरी सेक्समा लिप्त रहेका ति विवाहित जोडीहरुले ऐनाको छेल पारेर सेक्स गरिरहेका थिए । उनीहरुलाई लागेको थिया कि उनीहरुलाई कसैले देखेको छैन तर न्यायधिसको आँखा उनीहरुमा पर्न गएको थियो ।

अदालतमा कानुनी प्रक्रियामात्र के चलेको थियो न्यायधिशले ति जोडीहरुको सेक्स गरिरहेको दृश्य देखि हालिन् । मोरक्ककोमा जन्मेका यासिन मोहमद, जसलाई एउटा आवारालाई पोर्ट सिटीमा गत साल हत्याको आरोप लागेको थियो, तिनका बारेमा सब्रिना केही बोल्न मात्रै लागेको अवस्थामा अदालती कारवाही स्थगित हुन पुगेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget