news and more entertainment

अफगानिस्तानमा चारसय तेल ट्याङकरमा तालिवानद्धारा रकेट आक्रमण


काठमाडौं, आषाढ २१ । अफगानिस्तानको राजधानी काबुल नजिक ४ सय भन्दा बढी तेल ट्याङकरहरुमा तालिवान लडाकुले रकेट आक्रमण गरेका छन् । शुक्रवार राती भएको आक्रमणबाट कनुै मानवीय क्षति भए नभएकोबारे भने स्पष्ट नभएको बीबीसीले जनाएको छ । तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रकहरुलाई शनिवार विहानसम्म लागेको अफगान अधिकारीहरुले जनाएका छन् । आक्रमणको समयमा पार्किङमा राखिएका ट्रयांकरहरुमा नेटो सेनाका लागि इन्धन लगिंदै थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget