news and more entertainment

विमान दुर्घटनामा ११ को मृत्यु, एक गम्भिर घाइते

एजेन्सी, २२ असार, पोलैण्डमा भएको विमान दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने एक गम्भिर घाइते अवस्थामा उद्धार गरिएको छ । पोलैण्डको दक्षिणमा चेस्तोसोवा भन्ने ठाउँमा एक प्याराशुट क्लबको विमान दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो ।

प्याराशुट प्रशिक्षण केन्द्रको उक्त विमानमा ११ प्रशिक्षार्थी तथा १ पाइलट सवार थिए । पाइपवर नवाजो नाम दिइएको सो विमानमा सवार ११ जनाको मृत्यु भएको र १ जनाको गम्भिर अवस्थामा उपचार भइ रहेको त्यहाँ स्थित इमर्जेन्सि सर्भिसकी प्रवक्ता जस्टिना सोसाकाले बताएकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget