news and more entertainment

प्रियंका कार्कीको यो कस्तो लुक्स…!!!! सधै देखाऊछिन किन “उप्स”


मिडिया एनपी काठमाडाैंमा केही दिनअघि मात्र आयोजना भएको चलचित्र ‘नाई नभन्नु ल २’ को सफलता पार्टीमा नायिका प्रियंका कार्कीको सार्वजनिक एक तस्बिरले बजारमा अझै पनि चर्चा पाइरहेको छ । प्रियंका आफ्नो मोबाइलमा व्यस्त भइरहँदा भित्री बस्त्र देखिएको समेत पत्तो पाइनन् । सोही कार्यक्रम भएकै दिनमा नायिका प्रियंका कार्की हङकङ उडेकी थिइन् । हङकङको एक कार्यक्रममा पनि नायिका कार्कीले लगाएको पहिरनको चर्चा सुरु भएको छ । हङकङमा आयोजना भएको कार्यक्रममा प्रियंकाले गीत गाएकी थिइन् । गीत गाउने क्रममा उनले खुलेको पहिरन लगाएकी थिइन् । पहिरन सम्हालेर लाउन नजान्दा नायिकाहरुले आलोचना भने खुबै खेपिरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget