news and more entertainment

के गर्दा महिला खुसी हुन्छन्

भनिन्छ महिलालाई बुझ्न मुस्किल छ । उनीहरु कहिले खुसी हुन्छन् कहीले दुखी हुन्छन् त्यो थाहा पाउन कसैले सक्दैन । तर यदी केहि साना साना कुरालाई ध्यान दिने हो भने उनीहरुलाई खुसी राख्न सकिन्छ । महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका
बारेमा जानकारी राख्न सकेमात्र आफू ती महिलाको सबैभन्दा प्रिय बन्न सकिन्छ । उनीहरूलाई यदी सही मौकामा न्यानो प्रेम गर्न सके उनीहरू निकै खुसी हुन्छन् । केही महिलाहरू आफ्नो बारेमा राम्रो कुरा सुनेर पनि खुसि हुन्छन् । यस्तै(यस्तै कुराहरू विचार गर्न सके महिलालाई खुसी राख्न सकिन्छ । थाहा पाऔ केही यस्ता कुराहरु जसले महिलालाई खुसी राख्न तपाईलाई मद्धत गर्छ ;

-सही समयमा महिलालाई न्यानो प्रेम गरे उनीहरू खुसी हुन सक्छन्
-कुनै महिलालाई तपाईको शरिरको तौल घट्दैछ र तपाई स्लिम हुँदै हुनुहुन्छ भनिदिँदा पनि खुसी हुन्छन् ।
-महिलालाई मन पर्ने आफन्तका लागी उपहार किनिदिने
-सहज र आरामदायक भित्री बस्त्र किनिदिँदा पनि उनीहरू खुसी हुन्छन् ।
-यदी कसैले राम्रो फूल उपहारमा दिए पनि उनीहरू खुसी हुन्छन्
-महिलाहरूसँग गएर उनका लागी केही उपहार किनिदिने वा छानीदिने
-यदी महिलाले लिएको, लगाएको सामानलाई राम्रो भएको बताउँदै त्यो सामान कहाँबाट लिएको भनी सोधे पनि उनीहरू खुसी हुन्छ ।
-यदी उनीहरू सपिङ गरेर फर्कने बेलामा खाना तयार भएको पाएमा पनि खुसी हुन्छन् । 

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget