news and more entertainment

मासु पसलमा किरा अनुगमनको खाचो

दाङको सदरमुकाम घोराहीमा रहेका मासुपसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । घोराहीमा रहेका खसी तथा राँगाका मासु पसलहरुमा अत्यधिक फोहोर हुनुका साथै न्यूनतम शर्तविना सञ्चालन भएको पाइएको हो ।मंगलबार बिहानै जिल्ला प्रशासन कार्यालयसहित
विभिन्नकार्यालयका पपतिनिधिहरुले गरेको अनुगमनमा ती मासु पसलमा अत्यधिक फोहोर देखिएको र उल्लेखित शर्तलाई वास्ता नगरी सञ्चालन गरेको अनुगमनका क्रममा फेला परेको हो । जिल्ला प्रशासन कार्यालयका उपसचिव दुर्गादक्त पौडेलको नेतृत्वमा गएको टोलीले खसी बधगर्ने ठाँउमा अत्यधिक फोहोर हुनुका साथै किरा र दुर्गन्ध फैलिएको पाएपछि एक हप्तामा सबै सुधार गर्न निर्देशन दिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget