काठमाडौ, ७ साउन। वेष्टईन्डिजमा जारि पाकिस्तान बिरुद्धको चौथो एकदिवसिय खेलमा पाकिस्तान ६ विकेटले बिजयी भएको छ।बर्षाले प्रभावित खेलमा पाकिस्तान डकवर्थ-लुईस नियमका आधारमा बिजयी भएको हो।
यो जीतसँगै पाकिस्तान ५ खेलको श्रृखंलामा २-१ले अगाडी बढेको छ। श्रृखंलाको अन्तिम खेल वेष्टईनडिजलाई श्रृखंला हार बचाउन जित्नै पर्ने दवाब रहने छ।
बर्षाले प्रबावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टईन्डिजले निर्धारित ४९ ओभरमा ७ विकेटको नोक्सानीमा २६१ रन बनाएको थियो। उसकालागि मार्लोन स्यामुल्सले १०६ रन बनाएका थिए भने लेन्डल सिमन्सले ४६ रनको योगदान गरेका थिए। पाकिस्तानका तर्फबाट मोहम्मद ईरफानले २ विकेट लिएका थिए।
बर्षाले प्रभावित भएपछी खेल छोट्टयाएर ३१ ओभरको खेलाईएको थियो। पाकिस्तानले ३१ ओभरमा १८९ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पाकिस्तानले ३० ओभरमा ४ विकेटको नोक्सानीमा पुरा गरेको थियो। उसकालागि मोहम्मद हाफिजले ५९ रन बनाएका थिए भने कप्तान मिसबाह-उल-हकले आउट नभई ५३ रनको योगदान गरेका थिए।
खेलका प्लेयर अफ द म्याच वेष्टईन्डिजका मार्लोन स्यामुल्स घोषित भएका थिए।

Post a Comment