news and more entertainment

प्रत्येक दिन यौनसम्पर्क गर्दा ६ फाइदा

sex-position-for-wt-lossयौनसम्पर्क गर्दा आनन्दायी महशुस त हुन्छनै । तर शरीरको सुन्दरताको लागि पनि उपयुक्त मानिन्छ । आजको बेफुर्सदिलो समयमा यौनसम्पर्क गर्ने समय मानिसमा कमै पाइन्छ तरपनि प्रायगरी प्रत्येक दिन यौनसम्पर्क गर्नाले अनेकौं फाइदाहरु छन् जुन यसप्रकार छ ।
१) महत्वपूर्ण कसरत : यौनसम्पर्क सबैभन्दा महत्वपूर्ण शारीरिक कसरत मध्ये एक हो । करिब आधा घण्टा यौनसम्पर्क गतिविधिले ८५ क्यालोरी नष्ट हुने कुरा यौनविशेषज्ञ डाक्टरहरु बताउँछन् । यौनसम्पर्कले मुटु तथा अन्य क्षेत्रको व्यायाममा मद्दत पु¥याउँछ ।
२) प्राकृतिक सुन्दरता : यौनसम्पर्क ‘नेचुरल मेकअप’को अर्थात प्राकृतिक सौन्दर्यताको उच्च श्रोत हो । १५ मिनेटको यौनसम्पर्कबाट मानिसलाई फुर्तिलो टेन्सनमुक्त बनाउँछ ।
३) भरपूर कन्फिडेन्स : आफू र आफ्नो यौनपार्टनरको शरीरप्रति आराम महशुस गर्दै भरोशा गर्नु आवश्यक हुन्छ । कन्फिडेन्ट बढाउनका लागि पनि प्रत्येकदिनको यौनसम्पर्कले काम गर्दछ ।
४) निन्द्राको लागि : अध्ययनका अनुसार यौनसम्पर्कका बेला जुन ‘अक्सिटाँक्सिन’ निक्लन्छ त्यो नै हाम्रो निन्द्राको लागि अधिकतम फाइदाजनक हुन्छ भनिएको छ । जसका कारण राम्रो तरिकाबाट गरिएको यौनसम्पर्कको मतलव आरामदायी निँद पनि हो ।
५) सुन्दर छाला : शारीरिक गतिबिधिबाट शरीरको प्राकृतिक तेल निक्लन्छ जसबाट छालालाई सुन्दर बनाउन मद्दत पुग्दछ । छाला सुख्दैन त्यसबाट मुलायम र चमक देखिन्छ ।
६) तनावमुक्त : प्राकृतिक यौनसम्पर्कले तनावलाई मुक्त राख्दछ । हरेकदिन यौनसम्पर्क गर्नाले तनाव कम महशुस भएको सर्वेक्षणले देखाएको छ । एजेन्सीको सहयोगमा ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget