news and more entertainment

हट किमको बिहे खिच्न १० मिलियन डलर तिर्नुपर्ने

 
kim-kardisiyan
चर्चित रियालिटी स्टार एवं मोडल किम कार्दशियन आफ्ना प्रेमी कान्य वेष्टसँग बिहे गर्दैछिन् । किमको बिहे निक्कै महंगो हुने वुझिएको छ । यसैविच यो जोडीले आफ्नो बिहेका तस्बिर खिच्न मिडियासामु १० मिलियन डलरको राशी अगाडि सारेको छ ।
यसका लागि यतिबेला विभिन्न चर्चित मिडियाले आफ्ना बोली लगाइरहेका छन् । ग्लोसी म्यागेजिनका संचालकले किमकी आमा र उनका म्यानेजरसँग यो डील साइन गर्नका लागि कुरा गरिसकेको छन् ।
तर यो जोडी भने चर्चित फेसन म्यागेजिन ‘भोग’ले यो डीलमा आफ्नो हात अगाडि बढाओस् भन्ने चाहनामा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget