news and more entertainment

रणवीर र कट्रिनाले दक्षिण अफ्रिकामा एक महिना बिताउने

 
ranbir-katrina10निजी जिन्दगीमा पनि एकअर्काका परिपुरक बनिसकेका बलिउड स्टारहरु रणवीर कपुर र कट्रिना कैफले दक्षिण अफ्रिकमा एक महिना संगै बिताउने भएका छन् ।
उनीहरुलाई यो अबसर दिएको अनुराग बसुको फिल्म ‘जग्गा जासुस’ले ।
फिल्मको लिडरोलमा एकसाथ देखिन लागेका रणवीर कट्रीना फिल्म सुटिङका लागि एक महिना त्यहाँ बिताउने छन् । फिल्मका केही महत्वपूर्ण दृष्य र गीत त्यहाँ सुटिङ हुने बताइएको छ ।
कट्रिना शनिवारमात्र अफ्रिकातिर लागेकी छिन् भने रणवीर पहिले नै त्यहाँ पुगिसकेका छन् ।
३४ बर्षिय रणवीर फिल्ममा १८ बर्षे युवाको भूमिकामा देखिने छन जसका लागि उनले तौल घटाउनु परेको छ । फिल्ममा गोविन्दा रणवीरको सौतेलो बाऊको भूमिकामा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget