news and more entertainment

जर्मनीको जितमा रिहानाले टप उतारिन्

विश्वकपको उपाधि जितेपछि जर्मन समर्थकहरु ठूलो खुसीमा छन् । तर, गायिका रिहानाले बढी नै खुसी देखिएकी छन् ।
पपस्टार रिहाना फाइनल भिडन्त हेर्न माराकाना रंगशालामा पुगेकी थिइन् । जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै विश्व च्याम्पियन बनेपछि उनले आफ्नो टिसर्ट उचालेर भित्रबस्त्र देखाएकी छिन् । यसअघि उनले फुटबल लेजेन्ड पेलेसागको तस्वीर शेयर गरेकी थिइन् ।
यसअघि चिलीका एलेक्स सान्जेचले स्पेनविरुद्ध गोल गर्दै चिलीका पत्रकारले पनि यस्तै गरेकी थिइनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget