ब्रिटेनमा बस्ने १८ वर्षकी एक किशोरीले नशामा झुमेर स्पेनको मयोर्काको एक
क्लबमा २४ जना पुरुषहरुसँग ओरल सेक्स गरेकी छिन् । दुई मिनेटमा उनलाई २४
जना मानिसहरुसँग सेक्स गरेको खण्डमा एउटा ‘होलिडे’ फ्रि मा दिइने शर्त
राखिएको थियो । पछि थाहा भयो कि ‘होलिडे’ एउटा ककटेल ड्रिंक भएको जसको
मूल्य ४ पाउण्ड रहेको थियो ।
इन्टरनेटमा भाइरल भएको यो भिडियोले सन्सनी मच्चाइरहेको छ । कोहि मानिसहरुले
ती किशोरीलाई मूर्ख बताइरहेका छन् भने धेरैजसो मानिसहरुले ती पुरुषहरुको
आलोचना गरिरहेका छन् जसले किशोरीसँग यस्तो प्रकारको खेल खेले । दुई मिनेटको
यो भिडियोको विषयमा स्थानिय नेता र महिला अधिकारीका लागि काम गर्ने समूह
पनि रिसाएका छन् र प्रशासनले यो घटनाको छानविन गर्न आदेश दिएको छ ।
उक्त पार्टीमा उपस्थित किरेन नामक एक युवकले ब्रिटिश पत्रिकालाई बताए,
‘मानिसहरु ती किशोरीलाई रक्सी पिउनका लागि उत्साहित गरिरहेका थिए । यदि
उनले यो खेलमा हिस्सा लिइन् भने जितेको खण्डमा उनलाई होलिडे दिइने बताइएको
थियो । दुर्भाग्यवश, होलिडे एक ककटेलको नाम रहेछ ।
मलाई ती किशोरीका लागि निकै दुःख लागेको छ । उसलाई पनि त्यत्तिकै नरमाइलो
लागेको हुनुपर्छ ।’ यो भिडियोमा ती किशोरी निकै छिटो छिटो हरेका पुरुषहरुको
अगाडि गइरहेकी देखिन्छिन् र क्लबका डिजे पुरुषहरुको गिन्ति गरिरहेका छन् ।
यो घटनाको विषयमा ट्विटरमा पनि निकै रिस पोखिएको छ । (एजेन्सी सिन्युज
डटकम
Post a Comment