news and more entertainment

१८ वर्षकी एक किशोरीले नशामा झुमेर २ मिनेटमा २४ पुरुष सँगसेक्स गरेपछी..

 (एजेन्सी)– ब्रिटेनमा बस्ने १८ वर्षकी एक किशोरीले नशामा झुमेर स्पेनको मयोर्काको एक क्लबमा २४ जना पुरुषहरुसँग ओरल सेक्स गरेकी छिन् । दुई मिनेटमा उनलाई २४ जना मानिसहरुसँग सेक्स गरेको खण्डमा एउटा ‘होलिडे’ फ्रि मा दिइने शर्त राखिएको थियो । पछि थाहा भयो कि ‘होलिडे’ एउटा ककटेल ड्रिंक भएको जसको मूल्य ४ पाउण्ड रहेको थियो ।
इन्टरनेटमा भाइरल भएको यो भिडियोले सन्सनी मच्चाइरहेको छ । कोहि मानिसहरुले ती किशोरीलाई मूर्ख बताइरहेका छन् भने धेरैजसो मानिसहरुले ती पुरुषहरुको आलोचना गरिरहेका छन् जसले किशोरीसँग यस्तो प्रकारको खेल खेले ।
दुई मिनेटको यो भिडियोको विषयमा स्थानिय नेता र महिला अधिकारीका लागि काम गर्ने समूह पनि रिसाएका छन् र प्रशासनले यो घटनाको छानविन गर्न आदेश दिएको छ ।
उक्त पार्टीमा उपस्थित किरेन नामक एक युवकले ब्रिटिश पत्रिकालाई बताए, ‘मानिसहरु ती किशोरीलाई रक्सी पिउनका लागि उत्साहित गरिरहेका थिए । यदि उनले यो खेलमा हिस्सा लिइन् भने जितेको खण्डमा उनलाई होलिडे दिइने बताइएको थियो । दुर्भाग्यवश, होलिडे एक ककटेलको नाम रहेछ । मलाई ती किशोरीका लागि निकै दुःख लागेको छ । उसलाई पनि त्यत्तिकै नरमाइलो लागेको हुनुपर्छ ।’

यो भिडियोमा ती किशोरी निकै छिटो छिटो हरेका पुरुषहरुको अगाडि गइरहेकी देखिन्छिन् र क्लबका डिजे पुरुषहरुको गिन्ति गरिरहेका छन् । यो घटनाको विषयमा ट्विटरमा पनि निकै रिस पोखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget