news and more entertainment

अनाथालय भन्दै ज्वाँइ सासु मिलेर सेक्स भिडियो बनाउँदै बेच्दै

काठमाण्डौ, २२ असार । संसारमा धेरै अनौठो तथा अचम्मअचम्मको कुराहरु सुन्न पाइन्छ्र । हालै भारतीय प्रहरीले यस्तो मान्छे पक्राउ गरेको छ कि ज्वाईं र सासु मिलेर यौन भिडियो बनाउने गरेको रहेछ । समाचार अनुसार प्रहरीले भारतमा एक अनाथालय संचालन गर्ने यी ज्वाईं सासु मिलेर पार्न भिडियो बनाउने गर्दथ्यो ।
उनीहरुले ‘अपना घर’नामक एक अनाथालय चलाउने गरेको पाइएको छ । अनाथालायाकी मालिक्नी रहेकी जसवंती देवी,उनकी छोरी सिम्मी र ज्वाँई सतिश मिलेर यस्तो भिडियो बनाउने गरेको प्रहरीले जनाएको छ ।
सासु जसवंतीदेवीले जागिर लगाइदिने भन्दै युवतीहरुलाई अनाथालयमा ल्याउने र ज्वाईंलाई यौन क्रिडा गर्न लगाई आफुले तस्विर खिचेर ति युवतीहरुलाई धम्क्याउने गर्दथ्यो र पिडित युवतीहरुका अनुसार ज्वाईले युवतीहरु सँग यौन क्रियाकलाप गर्दथे भने छोरी र सासु मिलेर भिडियो बनाउने गर्दथे भारतिय बाल अधिकार संरक्षण आयोगले उक्त अनाथालयमा छापा मारेपछी यो कुरा पत्ता लागेको थियो
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget