news and more entertainment

बढिसेक्स गर्नु राम्रो होइन - सनी लियोन

एजेन्सी -ब्लु  स्टार सनी लियोनले धेरै सेक्स गर्नु नराम्रो हुन सक्ने बताएकि छिन् ।उनले जनावरमा हुने बन्ध्याकरणको पनि समर्थन गरेकि छन् । पशुको अधिकारको लागि लड्ने सस्था पेटाको नयाँ विज्ञापनमा सनी कुकुर र विरालोको बन्ध्याकरणको लागि आग्रह गदै देखा पर्ने तयारीमा छन् ।
उनका अनुसार आवार कुकुर र विरालोको समस्या संग जुध्नको लागी उनिहरुको बध्याकरण गर्नु जरुरी हुने गर्दछ । यदि हामिले आफ्नो घरपालुवा जनावर खासगरी कुकुरलाई धेरै सेक्स गर्ने अनुमति दिन्छौ भने उनिहरुको सख्या बढि हुन्छ । धेरै जनावरलाई घर र मायाको जरुरत रहेको उनले बताएकि छन् ।

पशुलाई किन्ने प्रवृत्तिको कारण धेरै जनावर सडकमा घुमिरहेको उनले बताएकि छन् । सनिका अनुसार बेसहारा जनावरलाई पनि घर र खाना मिल्नु पर्ने हुन्छ । जनावरलाई शेल्ट र वेडरले किनेर बेसाहारा जनावरलाई आफ्नो घरमा शरण दिनुपर्ने उनको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget