असार २१ ,एजेन्सी । भारतको कानपुरको एक प्रहरी चौकीमा एक युवती महिला मञ्च नीलम चतुर्वेदीका राथ डिआइजी आरके चुतुर्वेदी सामु पुगे ।
युवतीले आफ्नै पिताबाट यौन उत्पीडन भोगेको आराप लगाउँदै डिआइजीलाई २२ मिनेट रेकर्डिङ बुझाइन् ।
मधुराको मठमा प्रमुख रहेका उनका पिताले आफूले कानपुरको एक होटलमा लगेर
आफ्नै छोरीमाथि दुष्कर्म गरेको आरोप लगाएकी छिन् । डिसम्बरमा भएको सो
घटनाबाट उनी भागेर घर आएको र बाबुले आफ्नो पढाई बन्द गरिदिएको समेत उनले
प्रहरीसमक्ष बताइन् ।
पढ्ने भए आफ्नो प्रेमिका बनेर बस्नुपर्ने भन्दै छोरीको पढाई बन्द गराएका
हुन् । युवतीले पिताविरुद्ध द्धरमा आमा र भाइ कुनै पनि कुरा सुन्न नचाहने
पनि बताइन् । हाल युवती बाध्य भएर होस्टेलमा बस्ने गरेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment