उक्त साधुबाट उनको दुई छोराहरु पनि छन् । पुलिसले उक्त घटनाको बारेमा छानबिन गरिरहेको छ । मौनी बाबा फरार छन् र उनलाई पक्राउ गर्नका लागि समूह गठन गरिएको बताइएको छ । बाबाले उनलाई गलत कामहरु पनि गराउने गरेको उक्त महिलाको ठहर छ । यस्तो नगरेमा उनलाई कुट्ने गरेको पनि उनले बताइन् । उनी कुनै प्रकारले उक्त साधुको फन्दाबाट भाग्न सफल भइन् ।
Post a Comment