news and more entertainment

भोकाएका बेला विपरीत लिंगी प्रति बढी आकर्षित

 भोक र आकर्षण
काठमाडौ, असार २१ - सामान्य भोक र आकर्षणबीच के सम्बन्ध हुन्छ ? महिला हुन् वा पुरुष, भोकाएका बेला विपरीत लिंगीप्रति बढी आकर्षित हुन्छन् ।



अंग्रेजी अनलाइन मेट्रो वेबसाइटमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा यस्तै दाबी गरिएको छ ।
उक्त अध्ययन अनुसार, भोक लागेका बेला शारीरिक आकर्षणको दृष्टिकोण फरक हुन्छ । भोकाएका समयमा  पुरुषहरू खाइलाग्दी महिलातर्फ तानिने गर्छन् ।

महिलाको मामिलामा पनि यही कुरो लागू हुन्छ । यो अनुसन्धान अन्तर्गत, पुरुषको एउटा समूहलाई कति बेला कस्ता महिला आकर्षक लाग्छन् भनेर प्रश्न गरिएको थियो । उनीहरू भोकाएका बेला र पछि अघाएका बेला यही प्रश्न गरिएको थियो । तर, पेट खाली रहेको र भरिएको परिस्थितिमा उनीहरूको रोजाइमा निकै अन्तर देखिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget