news and more entertainment

के तपाईलाई थाहा छ कागतीको सेवनमा कति फाइदाजनक छ ...? हेर्नुस यी १९ फाइदाहरु ..

 (सास) गर्मीको मौषम सुरु भएको छ, साथमा तपाइँहरुलाई पेय पदार्थ र कागतीको सेवन फाइदा छ । आउनुहोस आज सासले यसै बिषयमा तपाईलाई कागती र यसको सेवनबाट हुने अनेकन फाइदाको बारेमा बताउदैछ ।


 कागतीको रस तपाइको स्वस्थ तथा स्फुर्त सरिरका लागि एकदम उपयोगी छ साथै यसको सेवनले तपाईलाई बिभिन्न रोगबाट मुक्ति मिल्नेछ ।


***************************************************************
१- शुद्ध महसंग कागतीको रश मिलाएर पिउनाले मोटोपन घटाउन सहयोग पुग्छ ।
२- कागतीको रस नियमित सेवन गर्नाले दम रोगीलाई आरामको महसुश हुन्छ ।
३- कागतीको बोक्रा पिसेर त्यसको लेपन सिरमा लगाउनाले माइग्रेन ठीक हुन्छ ।
४- कागतीसंग कालो मरिचलाई तताएर चुस्ने गर्नाले मलेरिया तथा ज्वरोमा आराम मिल्छ ।
५- कागतीको रसमा नुन मिलाएर नुहाउनाले अनुहारको रंग चम्किलो हुनुको साथै सुन्दरता बढाउछ ।
६- निरन्तर कागतीको रस पिसेर लगाउनाले दाद निको हुन्छ ।
७- कागतीको बिउ पीसेर नुहाउनाले कपाल पलाउनुको साथै झर्ने रोग पनि निको हुन्छ ।
८- बहिरोपना (कान नसुन्ने) मान्छेको लागि कागतीको रसमा दालचीनीको तेल मिलाएर कानभित्र हाल्नुहोस ।
९- आधा कप गाजरको रसमा कागती निचोरेर पिउनाले रगतको वृद्धि हुन्छ ।
१०- २ चम्चा बदामको तेलमा कागतीको २ थोपा रस मिलाई कपासको सहायताले दिनमा निकै पटक घाउमा लगाउने गरे, घाउ छिटै ठीक हुन्छ ।
११- प्रतिदिन खाजाको साथ १ चम्ची कागतीको रस र एक चम्चा ज़ैतूनको तेल पिउनाले पत्थरी निको हुन्छ ।
१२- कुनैपनि जनावरले टोक्यो भने वा डस्यो भने उक्त भागमा कपासमा कागतीको रस लगाउनुहोस ।
१३- एक गिलास तातो पानीमा कागती हालेर पिउदा पाचनशक्ति बढ्छ ।
१४- रक्तचाप, खोकी, कब्जियत र दुखाईमा पनि कागतीले चमत्कारिक प्रभाव पार्छ ।
१५- कतिपय विशेषज्ञको अनुसार कागतीको रसले भीटामिन सी, भीटामिन, बी, क्याल्सियम, फोसफोरस, म्याग्नेशियम, प्रोटीन र कार्बोहाईड्रेट दिन्छ ।
१६- विशेषज्ञको अनुसार यदि दांतबाट रगत निक्लिन्छ भने उक्त प्रभावित ठाउँमा कागतीको रस लगाउदा दांत स्वस्थ हुन्छ ।
१७- कागतीको रसमा पानी मिलाएर कुल्ला गर्दा तथा पिउने गर्दा स्वर खुल्छ ।
१८- कागतीको रस पानीमा मिलाएर पिउनाले छालासम्बन्धि सम्पूर्ण रोगबाट छुटकारा पाइन्छ साथै अनुहार चम्किलो बनाईराख्छ ।
१९- कागतीको रसले रक्तचापको पनि सन्तुलित राख्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget