news and more entertainment

सेक्स बम सारा, अध्यायन सुमनसँग बलिउडमा झुल्किदैँ

असार, २२ असार । ‘इश्क क्ल्कि’ फिल्ममा शेखर सुमनका छोरा अध्यायन सुमनको जोडीका रुपमा अभिनय तयारीमा रहेकी पाकिस्तानी सेक्स बम सारा लोरेन बलिउडमा आफ्नो करियर सुरक्षित गर्ने तयारीमा छिन् ।
साराले सो चलचित्रका लागि अध्यायनसँग केही अन्तरंग दृश्यसमेत दिने सञ्चार माध्ययमहरुले जनाएका छन् ।
अध्यायन पछिल्लो समय बलिउडमा सेक्सी दृश्यका लागि सजिलै तयार हुने सँग अभिनय गर्न मन पराउँन थालेका छन् । ‘हाल ए दिल’बाट अभिनय करियर सुरु गरेका अध्यायनले ‘हिम्मतवाला’ र ‘हार्टलैस’जस्ता चलचित्र बलिउडलाई दिएका छन् ।
सेक्सी साराले चलचित्रमा अध्यायनकी प्रेमीकाको भूमिका निर्वाह गर्नेछिन् । ‘इश्क क्ल्कि’ चलचित्र मार्फत सारा र अध्यायन पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्रले लगातार असफल बनेको अध्यायनको करिअरलाई पनि माथि उकाल्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget