news and more entertainment

अधिकाँश पुरुष केवल २ मिनेट मात्र टिक्छन् !

अधिकाँश पुरुष यौन सम्बन्धको समयमा पार्टनरसँग केवल २ मिनेट मात्र टिक्ने सनसनीपूर्ण तथ्य बाहिर आएको छ । हालै गरिएको एक सर्वेक्षणमा ४५ प्रतिशत पुरुषले सेक्स सम्बन्ध अत्यन्तै छोटो बनाउने गरेको र २ मिनेटमै शिथिल हुने गरेको देखाएको हो ।

सामान्यतया २ मिनेटमा महिलालाई सन्तुष्टी मिल्ने सम्भावना एकदम कम हुन्छ । अधिकाँश महिलालाई अर्गाज्म अर्थात चरमोत्कर्षमा पुग्न १० देखि ११ मिनेट लाग्ने बताइन्छ ।
नर्भ डटकमले गरेको सर्वेक्षणमा सर्वेक्षणमा सहभागी पुरुष मध्ये अधिकाँशले ३ मिनेट देखि ७ मिनेट मात्र यौन क्रिडामा टिक्ने बताएका थिए । त्यो पनि कम समय हो ।
यस अघि १९४० र १९५० को बीचमा गरिएको सर्वेका क्रममा पनि तीन चौथाइ पुरुष २ मिनेटमै शिथिल हुने निष्कर्ष निकालिएको थियो ।
जर्नल अफ सेक्सुअल मेडिसिनले पनि महिलालाई चरमोत्कर्षमा पुग्न मैथुनको समयावधि बढी महत्वपूर्ण र प्रभावकारी हुने उल्लेख गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget