काठमाडौं, आश्विन ६ । मानवअधिकारकर्मीहरुले नन्दप्रसाद अधिकारीले अनशनकै क्रममा ज्यान गुमाउनुपरेको घटनाप्रति सरकार संवेदनशील भइ उचित सम्बोधन नगरेसम्म उनको शव उठाउन नदिने र अन्तिम संस्कार नगर्ने बताएका छन् ।
अधिकारीको निधनपछि वीर अस्पताल पुगेका अधिकारकर्मीहरुले यस्तो चेतावनी दिएका हुन् ।
यसैबीच, अधिकारीको शव पोष्टमार्टमका लागि त्रिवि भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment