news and more entertainment

महिलाहरु यौन सम्पर्कमा लामो समय लिन चाहानुका कारण येस्ता छन्

सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । महिलाहरू सेक्स गर्दा उनीहरू आधा घण्टा लिन खोज्छन तर भने पुरूष १५ मिनेट मात्र खोज्छन् । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् भने कतिपय महिलाले पुरूषहरूलाई सन्तुष्ट पार्न सकेका छैन् भने एक अध्ययनले देखाएको छ । महिला तथा पुरूषमा यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले देखाइएको अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भने भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ । महिलाहरू सेक्सको मामलामा बढी सवेदनशील हुन्छन भने अध्ययनले देखाएको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget