news and more entertainment

यूक्रेनकी महिला नेताको न्यूड तस्वीर इन्टरनेटमा लीक भएपछि…

यूक्रेन, यूक्रेनकी एक महिला नेता को न्यूड तस्विर इन्टरनेटमा लिक भएको छ । यद्दपी, यी महिला नेताले यस कुराले आफुलाइ कुनै फरक नपर्ने बताएकी छन । संसदीय उम्मेिदवार ओल्गा् युलचक का अनुसार उनी पनि आईक्लाकउड ह्याकरको शिकार भएकी छन । ३० बर्षीया ओल्गाईका अनुसार उनको यस तस्वीिरका कारण यूक्रेनमा विवाद भएको छ, तर यसले आफुलाइ कुनै लज्जाको बोध नभएको उनले बताएकी छन । उनले बताए अनुसार तश्विरमा न्यूकड देखिने महिलाहरूको महिला गर्नु हुँदैन ।

उनको नग्न तश्विरलाइ कलाका रूपमा हेर्नु पर्दछ । उनले भनिन, संसार महान व्यक्तिका महान कामलाइ प्रसंसा गर्दछन, जस्तै वेन गा, टिटियन र अन्य कलाकारहरू । उनीहरूको सुन्दरताको निकै तारिफ पनि भएको छ । ओल्गान भन्छिन, आजको समयमा महिलाहरूको नग्न् तस्विररहरूलाइ भद्दा मान्ने गरिन्छ । मलाइ यस्तो लाग्दैन । मलाइ त यो मात्र एक कला जस्तो लाग्दछ । स्मरणीय छ यूक्रेनको संसदीय चुनाव २६ अक्टोबरमा हुन लागेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget