news and more entertainment

सुन्दा आखाबाट आँसु झर्ने दशैँ गीत खाडी मुलुक (प्रोमोसहित)

बिदेशमा बस्ने नेपालीहरुको कारुणिक कथामा आधारित गिति संग्रह "खाडी मुलुक" बजारमा आएको दुइ वर्ष सम्म पनि उतिकै चर्चामा रहेको छ । बिदेशीनुको पिडा र चाडबाडमा समेत आफ्नो घरमा आउन नपाउँदाको व्यथा बोकेको यस गित सुन्दा सायदै आँखु नझार्ने र आँखा नरसाउने कमै भेट्न सकिन्छ ।
pradeep
                                                   लोक गायक: प्रदीप के.सी
नेपालीहरुको महानचाड बडादशैँमा आफ्नो घर आउन नपाउँदाका पिडा आफ्नो बहिनि र परिवार सँग पोखिएको संवादमा तयार पारिएको गित राप्ति म्युजिक प्रा.लिले बजारमा ल्याएको छ । प्रदीप केसी, ललित केसी र कोमल ओलीको संयुक्त प्रस्तुति "खाडी मुलुक" गीतमा नब गायक भनेर चिनिने युवा गायक प्रदीप केसीको र टिका पुनको स्वर रहेको छ भने ललीत केसीको लय र कोमल ओलीको सब्द संकलन रहेको छ । सो गीतको केहि शब्द

केटी: पोहोर साल उने माल सुकेर नै गयो
यसपाली नी आउनु भयन अब त मन जल्यो
यस्तै रैछ कर्मा कसको टिका लगाउनु दाजु मेरो खाडी मुलुक आउनु भएन घरमा

 केटा: दैलो माथी तस्बिर होला जमरा फुल छर्क
यो साल आउन पाईन बहिनी अर्को बर्ष पर्ख
घरमा आम म क्यारी बहिनि टिका लगाउनु मेरो फोटो हेरी यो तिहारमा आउन पाइन सुन्दा रोलिं प्यारी


दशैँ तिहार बिषेश गित घरमा आम मा क्यारी ले सोहि गीतमा स्वर दिनुभएका केसीलाइ दर्शकमाझ सोचेभन्दा धेरै चर्चित बनाउन सफल भयो । झ्याप्पै भेटे मैले भन्ने लोक दोहरि गीतबाट सांगीतिक क्षेत्रमा हात हाल्नुभएका केसीले दशै लगत्तै जिबन डिसीको शब्द संकलन र लय रहेको "हातको कलमले आशु झार्छन घरि घरि" भन्ने गीत रिलिज हुने तयारीमा रहेको उहाले जानकारी दिनुभयो

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget