news and more entertainment

यस्तो छ सुष्मा कार्कीको नयाँ स्क्यान्डल

काठमाडौं । नायिका सुष्मा कार्की आफूलाई हट देखाउन नयाँ-नयाँ स्क्यान्डल मच्चाउने गर्छिन । अब भने छिट्टै उनको नयाँ स्क्यान्डल सार्वजनिक हुँदैछ ।
त्यो हो, मकाउमा पुगेर एउटा धमाकेदार बिकिनी फोटोसूट । केही महिनाअघि कवीन्द्रमान शाक्यसँग बिकिनी सूट गराएर चर्चामा आएकी सुष्मा त्यसका लागि छिट्टै मकाउ जाने तयारीमा छिन् ।
दसैंअघि नै मकाउको समुद्री तटमा पुगेर कामुक फोटोसूट गर्न लागेको उनले स्वीकारेकी छिन् । फोटोसूट बबाल हुनेवाला छ’ उनले भनिन् त्यसले नेपाली चलचित्र क्षेत्रमा तहल्का मच्चाउन पक्का छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget