news and more entertainment

नायिका सुष्मा कार्की पोखराबाट रुदै किन फर्किन ?

पछिल्लो समय विभिन्न हल्लाका कारण चर्चामा रहेकी सेक्सी नायिका सुष्मा कार्की हालै पोखराबाट रुँदै फर्केकी छिन । केहि समय अघि व्वईफ्रेन्डका कारण रोएकी सुष्मा यसपटक भने आफ्नो कमजोर मुटुका कारण रोएकी हुन् ।
उनी वाटर टच बन्जी गर्न पोखरा गएकी थिईन  । तर उनी डराएर रुदैँ फर्केकी छिन् । जम्प गर्न टावरमा पुगेपछि उनी डराएकी हुन् । जसकारण उनी आधा घण्टासम्म रुँदै त्यही बसिन । बन्जी गर्न जानुअघि तामझामका साथ साहसिक हुदै विभिन्न पोजमा फोटो खिचाएर हल्ला गर्दै टावर पुगे पनि उनमा आँट आएन । उनले हाम फाल्न पाँचौ पटक सम्म प्रयस गरेकी थिईन । रिंगटा लागेकाले हामफाल्न उचित नठानेको उनले बताईन ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget