news and more entertainment

नायिका केकी अधिकारीको घरमा काम गर्ने युबक संग माया बसेपछि

मोडल केकी अधिकारीलाई आफ्नै घरमा काम गर्ने एक यूवकले खुबै माया गर्छन् । तर, उनले उनको मायालाई नवुझी अर्कैसँग प्रेम गरेपछि उनले प्राण त्याग गर्छन् ।

 गायक सिजम सिन्जालीको दोश्रो एल्बम ‘जिबन्त २’ मा समावेश ‘म जल्छु तिमी बिना’ गीतको भिडियोमा यस्तै भाव व्यक्त गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको भिडियोमा केकी अधिकारीको साथमा अनिश मगर र आकाशले मोडलिङ गरेका छन् । बिदुर पाण्डेको छायांकन रहेको भिडियोलाई टेेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget