news and more entertainment

नन्दिताको छातीमा देखिएको रातो डोब के थियो ?

पहिरनको बिषयमा निक्कै सजग हुने नायिका नन्दिता केसी यसपटक भने चर्चामा रहिन् । हालै मात्र हङकङमा सम्पन्न भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा रेड कार्पेटमा देखिएकी नन्दिताको पहिरनको चर्चा भन्दा पनि छातीमा देखिएको रातो डोबको भयो । 
कार्यक्रममा उपस्थित अधिकांशले नन्दिताको रातो डोबको बिषयमा चर्चा गरे । नन्दिताले हजार भन्दा बढी दर्शक उपस्थित भएको कार्यक्रममा किन यस्तो कुरामा ख्याल गरिनन्, उनले नै जान्ने कुरा हो । नन्दिताले लगाएको गाउन निक्कै कसिएको थियो । जसका कारण पनि उनले पहिरनमा केही असजिलो महशुश गरिन् । यसमाथि पहिरनको निक्कै कसिलो हुादा पनि उनको छातीमा रातो डोब बस्न गएको हुनसक्छ । गसिप बजारमा यस्ता कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो । आखिर मिडिया र दर्शक भएको स्थानमा एक कलाकारको यस्तो कुराको चर्चा हुनु स्वभाविक नै हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget