news and more entertainment

यौनमा चरमोत्कर्समा पुग्ने महिलाको नितम्ब र ढाड बढी लचकदार

यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पााउछिन या पााउदिनन् भन्ने  कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको छ । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक  तरिकाले हिड्ने गरेको दाबी गरेको छ । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ ।

सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा  पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन् ।http://www.onlinedainik.com/
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget