news and more entertainment

गायिकाहरु एकाएक नाङ्गिन थाले : उत्तेजित तस्विर सार्वजनिक

काठमाडौं – पछिल्लो समय सेलिब्रेटीहरु नाङ्गीने क्रम बढिरहेको छ । त्यस्तै हट सेलिब्रेटीहरुको विचमा गायिका सालु गौतमले पनि आफ्नो हट अवतार फेशबुक मार्फत प्रदर्शन गरेकी छिन् । सस्तो लोकप्रियताका लागि उत्तेजित गेटअपमा तस्विर खिचाएकी सालुको शरीरको माथिल्लो भाग नाङ्गो देखिएको छ । तस्विरमा उनले स्तन छोप्न टावल प्रयोग गरेकी छिन् ।

केही समय अघि मात्र आफ्नो पहिलो प्रस्तुती ‘लौ हेर म नाचे कसरी …’ बोलको गीत बजारमा ल्याएकी उनले फरक फरक गेटअपमा उत्तेजित फोटोहरु खिचाएकी हुन् । भर्खरै मात्र गीत संगीतमा पाइला चालेकी उनलाई यस्तो हर्कतले उनको हालै सार्वजनिक गीतलाई कत्तिको न्याय मिल्ने हो त्यो चाँहि हेर्न बाँकी रहेको छ ।

“तस्विर त साह्रै उत्तेजित भयो नि है ?” भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘फोटो शुटमा धेरै इच्छा छ त्यसैले खिचाएकी मात्र हुँ ।’ उनले थपिन् – ” ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ यसरी लिनु भए हुन्छ, आ-आफ्नो सोख हुन्छ त्यसैले अनावश्यक गोसिप नगर्दा राम्रो होला ।

http://netpatrika.com/np/ भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget