news and more entertainment

अनिल कपुरकी छोरीसँग मस्ती गर्दा सलमानलाई अफ्ठेरो



जतिसुकै चर्चित कलाकार भएपनि आखिर कलाकार पनि मानिस नै हुन् । सलमान बलिउडमा सबैभन्दा चलेका अभिनेता मात्र होइनन् दर्जनौं युवतीसँग रोमान्स गरिसकेका प्ले ब्याइ समेत हुन् ।

तर आफ्नै उमेरका अनिल कपुरकी छोरी सोनम कपुरसँग अन्तरंग सिन गर्न भने सलमानलाई असहज लागिरहेको छ । प्रेम रतन धन पायो नामको नयाँ चलचित्रमा सोनम र सलमान जोडीकोरुपमा देखिँदै छन् ।

खासमा सलमान अनिल कपुरका साथी हुन् तर उनकै छोरीसँग मस्ती गर्न पर्दा सलमानलाई असहज भएको छ ।

फिल्मको सुटिङका क्रममा रोमान्टिक सिन आउने वित्तिकै दुवै कलाकारलाई असहज हुने गरेको बताइएको छ ।

बच्चा हुँदा नै सुपरस्टार भैसकेका सलमानसँग अन्तरंग सिन गर्दा सोनामलाई पनि असहज भैरहेको छ । यद्यपी सोनाम पनि हट अवतारकोरुपमा चर्चित भैसकेकी छिन् ।


nepaliheadlines.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget