news and more entertainment

फेरि थाइल्याण्डमा आफ्नो मस्त जवानी देखाउँदै सन्नी लियो





पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् । उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् ।

उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् ।



www.onlinekhabar.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget