news and more entertainment

सेक्समा लिप्तहुने युवतीहरु परिक्षामा सधैं फेल हुने नया तथ्यांक सार्बजनिक



एजेन्सी । अमेरिकाको युनिभर्सिटी इन्डियानाका सोधकर्ताहरुले एउटा अनौठो अध्ययन सार्वजनिक गरेका छन् ।
उनीहरुले १४ देखि १७ वर्ष उमेर समुहका युवतीहरुको डायरी अध्ययन गरेर उनीहरुले शोध सार्वजनिक गरेका हुन् । अनुसन्धान अनुसार सेक्समा बढी लिप्तहुने युवतीहरु परिक्षामा सधैं फेल हुने निष्कर्ष निकालिएको छ ।
पढाइका समयमा कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्ने र असुरक्षीत यौन सम्पर्कका बारेमा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो ।

१९ वर्षभन्दा कम उमेरका युवतीहरुका बीचमा गरिएको यस अध्ययनले उनीहरुको विद्यालय जीवन र सेक्स जीवनका बीचमा प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ ।
अध्ययनका क्रममा ती युवतीहरुको डायरी अध्ययन गरिएको थियो । डायरीमा उनीहरुले लेखेका, कोरेका शब्द, भाव, र चित्रहरुको अध्ययनबाट नै यो निष्कर्ष निकालिएको थियो ।

शोध अध्ययनका प्रमुख जे ह्यान्सलले स्कुल बंक गर्ने र परिक्षमा फेल हुने युवतीहरु असुरक्षीत यौन सम्पर्कमा लिप्त हुने गरेको बताएका छन् ।
अध्ययन अनुसार पढाई राम्रो भएका युवतीहरुले भने सेक्सका बेला सुरक्षीत साधनको प्रयोगमा ध्यान दिएको उल्लेख छ ।


http://www.nepalsandesh.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget