news and more entertainment

चकलेटको कारण भयो सनी लियोनीको बिहे



एजेन्सी । पोर्नस्टारबाट हिरोइन बनेकी सन्नी लियोनीले चकलेटका कारण आफ्नो विवाह भएको रहस्य खोलेकी छिन् ।

उनका पति डेनियल बेबरले बिहे अघि निकै पछि लाग्ने गरेको बताउँदै सनीले आफूलाई प्रत्येक दिन फूल पठाउने गरेकी बताइन् । सो फूलसँगै चकलेट पनि पठाएर डेनियलले आफूलाई फकाउने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘डेनियल हरेक दिन सबेरै मेरो घरको ढोकामा फूल र चकलेट राख्ने गर्थे । मैले ढोका खोल्दा मान्छे भने हुँदैनथे । पछि मात्र थाहा पाए यो काम डेनियलको हो भनेर ।’
पछि आफूलाई माया गर्ने मानिसलाई नकार्न नसकेको कारण आफूले डेनियलसँग विवाह गरेको उनले जनाए ।



www.nepalsandesh.com/2014/10/27 भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget