news and more entertainment

यी हुन् अश्लिल सिनेमा हेेरेर रमाउने नायिका

blue-film-ruchaune
तपाई सोच्नुहोला, पोर्न सिनेमा पुरुषलाई बढी हेर्न मनलाग्छ । महिलाहरु पोर्न सिनेमा हेर्न पछि छन् । तर तपाई यस्तै सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । महिलाहरु पोर्न सिनेमा हेर्न पुरुष भन्दा अगाडि छन् । यसमा पनि विश्वका चर्चित महिला कलाकारहरु पोर्न सिनेमा भनेपछि आफू हुरुक्कै हुने बताउँछन् ।
क्यामरुन डियाज हलिउडकी एक चर्चित अभिनेत्री हुन् । जसले ‘देयर इज समथिङ एवाउट म्यारी’, ‘द मास्क एन्ड चार्लिज एन्जल्स’ जस्ता सिनेमामा काम गरेकी छिन् ।
उनले आफूले पोर्न मुभी हेर्दा निक्कै रमाइलो गर्ने बताएकी छिन् । विशेषगरी घुम्न निस्कदा होटलमा पोर्न मुभी हेर्दा निक्कै आनन्द आउने उनको तर्क छ ।
यस्तै अर्की हलिउड स्टार जेसिका अल्बाले पनि आफूलाई पोर्न सिनेमा अत्याधिक मनपर्ने बताएकी छिन् । उनले आफूले थुप्रै पोर्न सिनेमाहरु किनेर घरमै हेर्ने गरेको बताइन् । यस्तै उनले मनपरेका पोर्न मूभीहरु भाडामा पनि लिने गरेको कुराकानीको क्रममा खुलाएकी थिइन् ।
अमान्डा सेफ्राइड पनि पोर्न मूभी रुचाउँने अर्की स्टार हुन् । जसले विवादस्पद एक पोर्न मूभीमा पनि अभिनय गरेकी छिन् । २८ बर्षकी यी स्टारले आफूले ६ बर्षको उमेरमा नै पोर्न सिनेमा हेरेको खुलाएकी हुन् । यी बाहेक पनि अन्य हलिउड स्टार छन् जो पोर्न सिनेमा भनेपछि हुरुक्कै हुन्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget