news and more entertainment

शुभेच्छाको अंगालो भन्दा समिक्षाको काख प्यारो भएपछि


tiger-the-real-hero
‘होला र मिलन फेरि हाम्रो’ बोलको गीत यतिबेला चर्चामा छ । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर द रियल हिरो’मा समावेश यो गीतको सिआरविटी पनि राम्रो डाउनलोड भैरहेको छ ।
निर्देशक गिरीले हालै मात्र यो गीतको भिडियो सार्वजनिक गरेका छन् ।  शुभेच्छा थापा, समिक्षा अर्याल र अशोक फुयाँल चलचित्रका मुख्य पात्र हुन् ।
चलचित्रको यो गीतमा अर्जुन पोख्रेलको संगीत, दुर्गा खरेलको स्वर, उत्तम गौडेलको शब्द छ । चलचित्रलाई मुकेश हुमागाँइले खिचेका हुन् । सिनेमाको प्रदर्शन मिति भने तय भैसकेको छैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget