news and more entertainment

६ मिनेट सम्म आगोमा जलेर विश्व किर्तिमान..

ष्ट्रियाका एक स्टन्टम्यानले ५ मिनेट ४१ सेकेण्डसम्म आफूलाई जलाएर विश्व किर्तिमान कायम गरेका छन्। ३३ वर्षिय जोय भेटलिङले अष्ट्रियाको अल्जवर्को सडकमा करिब ६ मिनेटसम्म आगोको बीचमा आफुलाइ जिउँदो राखे ।
जोयकी श्रीमतीले उनलाइ आगो लगाइदिएकी थिइन्। विशेष किसिमको लुगामा उनले विना अक्सिजन ५ मिनेट ४१ सेकेण्डसम्म आफूलाई जलाएका हुन्। यसअघि यो किर्तिमान अमेरिकी ज्यासन डमेनिगको नाममा थियो।
उनि ५ मिनेट २५ सेकेण्डसम्म जलेका थिए । जोय 'द मनुमेन्ट्स मेन' नामक चलचित्रमा पनि काम गरिसकेका छन् । उनले कार स्टन्टको लागि 'हल अफ अनर्स' अवार्ड पनि प्राप्त गरेका छन्। यस्तो अवार्डको सुचिमा ज्याकी चैन र विस्ले स्पाइन्सले पनि छन् । तस्विरमा हेरौ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget