news and more entertainment

विदेश जाने ब्यक्तिका श्रीमती पर-पुरुषसँग, सामाजिक विकृति र बेथिती बढ्यो...

असार-३१, पाँचथर । नेपाल प्रहरीका पूर्वान्चल डिआईजी नवराज शिलवालले श्रीमान् श्रीमती विचको आपसी असमझदारी कारण सामाजिक विकृति र वेथिती वढेको वताउनुभएको छ ।

पूर्वान्चल भ्रमणका क्रममा पाँचथर सदरमुकाम फिदिम आइपुगेका सिलवाले आज पत्रकार सित कुरा गर्दे विदेश गएका अधिकांश श्रीमान्का श्रीमती परपुरुष सँग सम्वन्ध राख्ने र श्रीमानले पठाएको रकम समेत सही सदुपयोग हुन नसकेको बताउनुभयो ।

देशमा भित्रने रेमिट्यान्स सही ठाउँमा सदुपयोग गर्नुपर्नेमा सिलवालले जोड दिनुभयो । उहाँले भन्नुभयो यो समस्या पाँचथर मात्रै होइन् पूर्वान्चलकै समस्या रहेछ, जसका कारण समाजिक विकृति र वेथिति विग्रेको उहाँको भनाई छ । ताप्लेजुङको भ्रमण सकेर सिलवाल पाँचथर आउनुभएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget