news and more entertainment

आजको राशिफल असार २२ आइतबार जुलाई ६ तारिख

वि.सं.२०७१ साल असार २२ गते । आइतबार ।सन् २०१४ जुलाई ६ तारिख । नेपाल संवत् ११३४ दिल्लाथ्व।प्लवङ्ग संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु ।आषाढ शुक्लपक्ष नवमी तिथि रात्रि १:१८ बजेदेखि दशमी।चित्रा नक्षत्र बेलुकी १०:२८ बजेदेखि स्वाती।

शिव योग, बेलुकी १०:१९ बजेउप्रान्त सिद्ध।वालव करण, दिउँसो १:१५ बजेदेखि कौलव, रात्रि १:१८ बजेपछि तैतिल करण।आनन्दादिमा पद्म योग।चन्द्रमा कन्या राशिमा, बिहान १०:०२ बजेदेखि तुला राशिमा।काठमाडौंमा सूर्योदय बिहान ५:१५ बजे, सूर्यास्त साँझ ७:०१ बजे र दिनमान ३४ घडी २७ पला।

आजको राशिफल असार २२ आइतबार जुलाई ६ तारिख

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget