बलिउड सेक्स बम पुनम पाण्डे पुनः एक पटक चर्चामा छिन् । सँधै नग्नता
प्रदर्शन गरेर चर्चामा रहने पुनमले पछिल्लो पटक ब्राजिलले विश्वकप जितेमा
आफूले ब्रा खोलेर अरुलाई दिने घोषणा गरेर चर्चामा आएकी हुन् ।
विश्वकप शुरु भएपछी विकिनी डान्स गरेर चर्चामा आएकी पुनमले अव भने ब्रा नै
खोल्ने घोषणा गरेकी हुन्।पुनमले शुक्रबार सार्वजनिक गरेको ट्वीटमा उनले
ब्राजिलले जितेमा आफ्नो ब्रा खोल्ने घोषणा गरेकी छिन् ।


Post a Comment