अनुमान
गर्नुस् तपाइँ चढेको केवलकार विच आकाशमै अड्कियो भने कस्तो अनुभव होला ।
पक्कै पनि जिउ नै काँप्छ होला । मर्ने डर सबैलाई हुन्छ ।
त्यस्तै घटना भएको फ्रान्सको आल्प्स पहाडमा । ३७ जना मानिस चढेको केवलकार विचमै अड्केपछि मानिसहरुबीच हाहाकार मच्चिएको हो ।
आल्पस् पहाडी क्षेत्रको ग्रेनोवलबाट बासिल्लेबीच चल्ने केवलकारमा मानिसहरु अड्किएका हुन् । उनीहरु मध्ये केहीलाई हेलिकोप्टरले उद्दार गरेको थियो । भने कतिपयलाई त्यहीबाट भुँइमा ओह्रालिएको थियो ।

Post a Comment