news and more entertainment

के को लागि तेल मालिस गर्ने त ..? हेर्नुस यसको फाइदाहरु- :

तेल मालिस का फईदाहरू - :

डॉ. यन्जन गैह्रे



१. रक्त संचारलाई सुचारू बनाउछ।
२. छालाको सौंदर्यलाई बढाउँछ।
३. मांसपेशीलाई पोषण गर्छ।
४. हड्डी हरुलाई बलियो बनाउछ।
५. तनाव कमगर्न सहयोग गर्छ।
६. जोर्नी हरुको कार्यक्षमता जीवन्त राख्छ।
७. मनलाई प्रसन्न बनाउछ।
८. प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउछ।
९. दुखाइ निकोपार्न सहयोग गर्छ।
१०. शरीरलाई फुर्तीलो बनाउछ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget