news and more entertainment

दश लाखले हेरे सन्नी लियोनको ‘पिंक लिप्स’ ।

पोर्न फिल्मको दुनियाँ हुदै बलिउडमा स्थापित भैसकेकी बेबी डाल सन्नी लियोनको पिंक लिप्स यतिखेर सर्वत्र चर्चित छ । रिलिजको तयारीमा रहेको फिल्म हेट स्टोरी २ मा समावेश यो गीत पिंक लिप्समा सन्नीको हट अवतार देख्न सकिन्छ ।Sunny-Leone-Hot-namastefilmy युवावर्गमाझ चर्चित भइसकेको यो गीतलाई युटुबमा पनि दश लाख भन्दा बढि दर्शकले हेरिसकेका छन । केहि दिन अघि मात्रै सार्वजनिक गरिएको गीतलाई छोटो समयमै यति धेरै दर्शकले हेरेको हो ।
मीत ब्रोदर्सको स्वर, सँगीत तथा शब्द रहेको गीतमा खुश्बुको फिचरीङ छ । गीतमा कोरियोग्राफी भने उमा गैती ले गरेका हुन । पिंक लिप्स फिल्म हेट स्टोरी २ को प्रोमोशनल गीत हो । बिशाल पाण्ड्याको निर्देशन रहेको हेट स्टोरी २ लाई विक्रम भट र भुषण कुमारले निर्माण गरेका हुन । सुरविन चावला, राना जाहिर इकबाल, नसिर मसुद लगायतको अभिनय रहेको फिल्म १८ जुलाईमा रिलिज हुनेछ । फिल्म यसअघि प्रदर्शन भैसकेको फिल्म हेट स्टोरीको सिक्वेल हो ।
‘पिंक लिप्स’ भिडियो हेर्नको लागी यहाँ क्लीक गर्नुहोस ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget