news and more entertainment

के तपाई पनि रण्डीको छोराहरु हो र ? -बलदेव भट्ट

सिके राउत जसले हाम्रो देशलाई वेश्या भनेका छन ठिक त्यहि मधेशलाई आमा भनेका छन,हो प्रतेक मानिसले आफ्नो जन्मभुमीलाई आमाको दर्जा दिन्छ फरक यतिमात्र हो सिके रावत आमाको दुधकाटेर रमाउन र बिदेशिहरुलाई चुसाउन खोजी रहेका छन ।

तिनले कसैको उक्साहटमा कस्तो राम्रो अनुहार रहेछ तिम्री आमाको त जाउ टाउको तिमी राख अनि शरिर अरुलाई देउ भनेर सिकाएको भरमा आमाको शिर छेदन गर्न खोज्दैछन. सिके रावत हिजो कहा थिए मधेश आन्दोलनमा, तराईका जनता जनयुद्धमा सहभागी हुदा के गर्थे यो बिषयमा मलाई त्यति जानकारी पनि छैन र चासो पनि, तर अहिले  सिके राउत एउटा परिचालित  टुक्रे मानसिकता का रोगीहुन तिनको बिगत र आगतका बिषयमा राज्यले कुरा पक्कै पनि बाहिर ल्याउला र ल्याउनु पनि पर्छ   तर तपाईहरु जो सिके राउतको रिहाईका  लागी आवाज उठाई राख्नु भएको छ , तपाईहरुको मातृभुमीलाई पनि रण्डी भनेको हो ।

के तपाई पनि रण्डीको छोराहरु होर ?

उनले उठाएका एजेण्डाहरुमा सहमति बिमती भन्दा पनि जन्मभुमी प्रति उहाले गरेको यो भद्धा र श्रमनाक गाली हो त्यसकारण सिके राउतको नेपाल र नेपालीको अपमान हुने गरि दिएको  अभिव्यक्तिका कारण तिनले सजाय पाउनु पर्छ।राज्यको निकायले जहा न्याय गर्दैन त्यहा जनताले फैसला गर्छन । सिके राउतलाई रिहा गराउने अभियानमा लागेका हरु सिके राउतका मतियार हरु हुन र तिनलाई पनि राज्यले कार्वाही गर्नु पर्छ।

यो देश मुर्दाहरुले ज्युदामाथि शासन गर्ने देश हो, यहा सबै ठाउमा सिमित व्यक्तिले फाईदाका लागी देश लाई बदनाम गरेका छन । करौडो नेपालीमाथि सिमित सत्ता सञ्चालकहरुले शदियौ देखी शोषण र दमन कायम राखेका छन ।

यहा कुनै भाषा समुदाय बा क्षेत्र हेरेर उत्पिडन छैन यहा त प्रतेक जात जाति क्षेत्र भित्र एकदमैै उत्पिडन छ । ठिक त्यहि प्रकारले यहा सिके रावत र यस्तै पात्रहरु परिवर्तन बिरोधीहरुका अहिले गोटी बनेका छन तिनले अधिकार बिहिनहरुलाई अधिकार सम्पन्न बनाउने भन्दापनि उत्तेजक र अराजक शैलीका नारा उरालेर  जाती,समुदाय, भाषा वा संस्कृती को बकालत गरिरहेका छन , समाजिक खलल पु¥याउने र यि एजेण्डाहरु नकारात्मक छन भनि देखाउन सामन्ति र यथास्थितिबादीहरुले परिवर्तन कामीहरुलाई तिनकै एजेण्डामार्फत प्रहार गरिरहेका छन ।

यस्ता पात्रहरु भित्रबाट बिदेशी स्वार्थ छिराईएका छन जो देखिदा बढी क्रान्तिकारी र परिवर्तन मुखी देखिन्छन तर वास्तबिकतामा अहिलेका परिवर्तनका एजेण्डाहरुलाई भ्रष्टिकरण र बदनाम बनाउनका लागी यथास्थितिबादी र परिवर्तन बिरोधी देशी–बिदेशीका गोटी बनेका हरु प्रति सचेत हुनु आवश्यक छ ।

हिजो सहमति गरेका कतिपय मुद्धाहरुवाट भाग्न यस्ता बहाना खोजीरहेका अहिलेका सरकार र संबिधान सभामा बाहुल्य रहेका यथास्थितिबादीहरुको षडयन्त्रलाई बेलैमा चिन्न सकिएन भने यहा ठुलो दुर्घटनाको सम्भावना छ  । यहा ढाका टोपी दौरा सुरुवाल मा ठाटिएर दिल्लीले नेपाली भाषामा आफ्ना एजेण्डा राख्छ ।

यहा हिमाली क्षेत्रको रहन सहन र भाषामा अमेरिकी स्वार्थ बोलिरहेको छ । यहा तराईको भाषा र भेषमा युरोपियन स्वार्थ बोलिरहेको थुप्रै पात्र र प्रवृती हामीले देखेका छौ, एउटा उत्पिडितले आफ्नो माग राख्नु जायज हो तर अरुलाई गालि गरेर होईन सामाजिक सदभावलाई बिगारेर होईन, क्षेत्रको मात्र होईन समग्र उत्पिडित नेपालीका लागी असल नेतृत्वको खाचो छ । हामी बिभक्त भएर होईन शसक्त भएर देश बनाउनु पर्छ ताकी पछि आउने पुस्ताका लागी हाम्रो जस्तो नारकिय जिवन नहोस ।
 श्रोत -topnepalnews.कम भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget