news and more entertainment

तीन आँखा भएको बाछी जन्मियो, तेस्रो आँखा निधारमा

तमिलनाडु । तमिलनाडुको एक गाउँमा तीन आँखा भएको बाछी जन्मिएको छ । बाछीको निधारमा तेस्रो आँखा रहेको समाचारहरुमा जनाइएको छ । त्यहाँका बासिन्दा यस बाछीलाई शिवको अवतार मानेर पुजा गरिरहेका छन् । बाछीको नाम ‘चमत्कारी बछरा’ राखिएको छ ।–एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget